५ कार्तिक २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
ई–सिगरेट निषेधको तयारीमा सरकार

काठमाडौँ । सरकारले विद्युत् चुरोट (ई–सिगरेट) निषेध गर्ने तयारी गरेको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य पत्रकार मञ्च नेपालले आज संयुक्त रुपमा गरेको सूर्तीजन्य पदार्थको नियन्त्रणसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा कानुनमा नै ई–सिगरेटलाई बन्देज गरिएकाले निषेध गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार

सुनसरीमा २ समूहबीच झडप, प्रहरीद्वारा ६ राउण्ड हवाइ फायर

काठमाडौँ । सुनसरीको भुटाहामा दुई समूहबीच भएको झडपले उग्र रुप लिँदा प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । हरिनगर

न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ ।

त्रिशूलीमा ट्याक्सी दुर्घटनामा परी बेपत्ता रहेका दिवस रोकाय चार दिनपछि…

काठमाडौँ । काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा बेपत्ता भएका १८ वर्षीय दिवस रोकाय मृत भेटिएका छन् ।

नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छः सौगात मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्लले नेपालीहरु विदेश पलायन हुनेक्रम रोक्न आवश्यक रहेको बताउनुभएको छ । मंगलवार चलचित्र ‘द रेड सुटकेश’

गणेशको मुखाकृति भएको काठको पुरानो मूर्तिसहित दुईजना नियन्त्रणमा, हराएकाले सम्पर्क…

काठमाडौँ । प्रहरीले गणेशको मुखाकृति भएको काठको पुरानो मूर्तिसहित दुईजनालाई नियन्त्रणमा लिएको छ । सोमबार काठमाडौँको स्वयम्भूस्थित स्वयम्भू स्तुपा नजिकै

वैदेशिक रोजगार विभागका लेखापाल निरौला विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा कार्यरत लेखापाल प्रमोद निरौला विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

कास्की जीप दुर्घटना अपडेटः २ जनाको मृत्यु

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा परी घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ ।

क्यानडा पठाइदिने भन्दै रु ४० लाख ठगी गर्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आज

कास्कीमा जीप दुर्घटनाः १२ जना घाइते

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन् । पोखराबाट अन्नपूर्णको

मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले कोशी प्रादेशिक अस्पतालको

पाल्पामा रूखले च्यापिएर एक जनाको मृत्यु

पाल्पा । पाल्पामा रूखले च्यापिएर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका-५ कैलासनगरका २० वर्षीय भुवन

विकास निर्माणमा सबै एकजुट हुनुपर्छः राष्ट्रपति

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको देवघाट गाउँपालिका–५ मा

अल्लो उद्योगमा ३५ जना बढी महिलालाई रोजगारी

घोराही । तिलकुमारी पुनले घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गर्नुभएको छ । ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उहाँले

महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि

जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय

टोकियो । जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल

जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा

मनाङ । देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र

ट्याक्सी दुर्घटनाः पारिवारिक कार्यक्रम सकेर काठमाडौँबाट तीन वटा गाडीमा फर्किदै…

काठमाडौँबाट गोरखातर्फ आइरहेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ । दुर्घटनापछि एक जना बेपत्ता छन्

बन्ने भयो वीरगञ्ज–रक्सौल जोड्ने तीन सय मिटर सडक

वीरगञ्ज । भारतसँग सीमा जोड्ने वीरगन्ज–रक्सौल सडक खण्डअन्तर्गत रजत जयन्ती चोकमा पर्ने जीर्ण सडक निर्माण हुने भएको छ । विगत

त्रिविले स्नातक तहका प्रश्नपत्र अब नेपाली भाषामा पनि तयार गर्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले वार्षिक परीक्षा प्रणालीका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अबदेखि अङ्ग्रेजीका साथै नेपाली भाषामा पनि तयार गर्ने