५ कार्तिक २०८१, सोमबार
,
Latest
मिथिलाञ्चलमा करबाचौथ पर्व मनाइयो उद्धारको पर्खाइमै मर्छन् लोपोन्मूख वन्यजन्तु दसैँपछि हराउँछ गाउँको रौनक भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिमल्सिनालाई एमालेले सोध्यो स्पष्टीकरण रविलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति एकीकृत समाजवादीको आन्तरिक एकतालाई बलियो बनाउनुपर्छ: नेता श्रेष्ठ गृहमन्त्री लेखकको प्रश्न: आफैँ गल्ती गर्ने अनि ठिक छु भन्ने ? सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय रारामा कोप-२९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न मूर्त अमूर्त सम्पदाको उत्कृष्ट संयोजन: ७ वर्षदेखि ६५ वर्षसम्मका १ हजार जना कलाकारको संयुक्त बादन…
तपाईं के खोज्दै हुनुहुन्छ ?
पोखरा महानगरको बहुरुपी चालः मान्दैन अदालतको आदेश

काठमाडौँ । पोखरा महानगरपालिकाले पछिल्लो समय बहुरूपी चाल देखाएको पाइएको छ । स्थानीय सरकार ऐन भन्दा माथि रहेर काम गरेको तथ्यले बताएको छ । पोखरा पछिल्लो समय आफैँमा विवादित बनेको छ । कहिले घरमा हरियो रङ्ग लेपन गर्ने, कहिले बाँदर धपाउन जङ्गल फाँड्नुपर्ने लगायतका अभिव्यक्तिले महानगरको आलोचना भएको छ ।

नेपाल सरकारद्वारा मस्कोमा आतङ्कवादी हमलामा मारिएका नागरिकको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले

सत्ताइस प्रतिशतमा मात्रै गुणस्तरीय पानीको पहुँच

काठमाडौँ । खानेपानी तथा सरसरफाइ मन्त्रालयको तथ्याङ्कअनुसार कुल जनसङ्ख्याको २७ प्रतिशतमा मात्रै गुणस्तरीय खानेपानीको पहुँच रहेको पाइएको छ । एक

सहकारी वचतकर्ताहरुको आन्दोलनका सबै कार्यक्रम स्थगित, ८ बुँदे सहमति

सहकारी वचतकर्ताहरुले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।

शाखा अधिकृत कार्कीविरुद्ध ३ करोड २१ लाख विगो दाबीसहित भ्रष्टाचार…

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी जग्गालाई व्यक्तिको नाममा दर्ता गरेको

चूडामणि पौडेल सचिवमा बढुवा

काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले राजपत्राङ्कित विशिष्ट

सिआइबीले भन्यो–विनोद चौधरीबारे छानबिन भइरहेको छ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रतिनिधिसभा सदस्य विनोद चौधरीबारे बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा छानबिन गरिरहेको सभामुख देवराज

रुसमा नेपालीको मुत्यु प्रकरणः शव पहिचान गर्न आफन्तको ‘डिएनए’ परिक्षण…

काठमाडौँ । रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उहाँहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका

धरानमा घाँटी रेटिएको अवस्थामा किशोरीको शव फेला

धरान । सुनसरीको धरानमा एक किशोरीको शव फेला परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै बुधबार किशोरीको

नेपाली समाजको धार्मिक सहिष्णुता विश्वका लागि अनुकरणीयः राष्ट्रपति पौडेल

पाटन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त

मोरङमा श्रीमतीको हत्या पछि श्रीमानले पनि गरे आत्महत्या

विराटनगर । मोरङमा श्रीमतीको हत्या गरेपछि श्रीमानले पनि आत्महत्या गरेका छन् । बेलबारी १ मा ५० वर्षीय बम बहादुर लिम्बुले

रुखबाट लडेर वडा सदस्यको निधन

मलेखु । नीलकण्ठ नगरपालिका–१० का वडा सदस्य खिरेन्द्रप्रसाद तिमिल्सिनाको रुखबाट लडेर मृत्यु भएको छ । दाउरा काट्ने क्रममा मंगलबार रुखबाट

बागलुङ बस दुर्घटनामा पत्रकार परियारको निधन

काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा परेर रुकुमका पत्रकार विक्रम परियारको निधन भएको छ। रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग

निसीखोला बस दुर्घटना अपडेट: सातको मृत्यु, २० जना घाइते

बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा १६ जना घाइते

बलेवा । बागलुङको निसीखोलामा आज साँझ बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पश्चिम रुकुमबाट काठमाडौँका लागि हिँडेको

नेपालका लागि इजरायली राजदुतले भेटे मृतक आनन्द साहको परिवार

काठमाडौँ । गत असोजमा ईजरायलमा आतंकवादी संगठन हमासको आक्रमणमा परी मारिएका १० जना नेपाली विद्यार्थीमध्ये धनुषा सपहीका आनन्द साहको परिवारसँग

सुन तस्करी प्रकरणः गुरुङलाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सुन तस्करी प्रकरणमा छानबिनका लागि पक्राउ परेका जीवन गुरुङलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित सर्वोच्च अदालत परिसरबाटै पक्राउ

काठमाडौँ । प्रहरीले सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । सोमबार दिउँसो सर्वोच्च अदालतभित्र

कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन: गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताउनुभएको छ । सशस्त्र प्रहरी

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

अर्घाखाँची । सीतापुरमा माटोको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएको छ । माटोमा पुरिएर एकजना गम्भीर घाइते भएका छन् ।