१७ भाद्र २०८३, बुधबार
,
Latest
बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा छ लाख ७५ हजार सहयोग भोजपुरमा वनबाट नौ करोड ६९ लाख राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागलुङ बस दुर्घटनामा पत्रकार परियारको निधन



अ+ अ-

काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा परेर रुकुमका पत्रकार विक्रम परियारको निधन भएको छ।

रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बागलुङको सोमबार दुर्घटना हुँदा अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार परियारसहित ९ जनाको मृत्यु भएको हो ।

परियार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वका सहसचिव र प्रेस सेन्टरको उपाध्यक्षसमेत थिए । परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।