३ कार्तिक २०८१, शनिबार
,
Latest
अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड रवि लामिछानेको पक्राउविरुद्ध ठाउँठाउँमा प्रदर्शन, कडा सुरक्षाकाबीच पोखरा लगिँदै रवि जोडिएको सूर्यदर्शन सहकारीमा डेढ अर्ब अपचलन संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न पुरानै समिति नेपाल र भुटानबीचको खेल बराबरी आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौँः अध्यक्ष दाहाल गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन न्यायिक प्रक्रियालाई सघाउँछौँः रास्वपा पक्राउ परे रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागढुङ्गा नजिकै पहिरो खसेपछि मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ । नागढुङ्गा नजिकै पहिरो खसेपछि मुग्लिङ–काठमाडौँ सडक अवरुद्ध भएको छ । आज बिहान ढुंगामाटो र रुखसहित ठूलो पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने कार्य भइरहेको र ठुलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केहि समय लाग्ने प्रहरीले बताएको छ । राजमार्ग बन्द भएपछि

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको

कालीगण्डकी करिडोर अवरुद्ध

मध्यविन्दु । कालीगण्डकी करिडोरअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व) खण्ड अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण बौदीकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा

देशमा दुराचार व्याप्त छ, जनताले राजा खाजेको छन्ः काली बाबा

काठमाडौँ । गुरू बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा)ले भ्रष्टाचार र दुराचारले नेपाल जर्जर भएको बताउनुभएको छ । मंगलवार

मनसुनी विपद्ः पछिल्लो २४ घण्टामा आठले ज्यान गुमाएसँगै आजसम्म एक…

भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रक्षाबन्धन ग्रहण गर्नुभएको छ । उहाँले वेद विद्याश्रम वनकालीका गुरु शालिकराम ढकालसहित बटुकहरूबाट रक्षाबन्धन ग्रहण

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमाको शुभकामनासहित रक्षाबन्धन ग्रहण

प्रधानमन्त्री केपी शर्मा ओलीले जनैपूर्णिमा पर्वको अवसरमा देशवासी सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ ।

आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा धरौटीमा छुटे

आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा धरौटीमा रिहा भएका छन् ।

पिपुल्स लाइब्रेरीका लागि पुस्तक सङ्कलन गर्ने काम सुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पिपुल्स लाइब्रेरीका लागि पुस्तक सङ्कलन गर्ने काम सुरु भएको छ । आइतबारबाट प्रधानमन्त्री पत्नी

प्रधानमन्त्री र महिला भलिबल खेलाडीबीच संवादः कभर्डहल हामी बनाउँछौँ–प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको आजको बिहानीका करिब दुई घन्टा राष्ट्रिय महिल भलिबल टिमसँग व्यतित गर्नुभएको छ ।

ललितपुरको आगलागी डेढ घण्टा पछि नियन्त्रणमा

ललितपुरको बङ्गलामुखी मन्दिर नजिकै कुम्भेश्वरस्थित एक घरमा लागेको आगो नियन्त्रणमा आएको छ ।

ढ्वाङकुम पर्व मनाउँदै वाम्बुले राई समुदाय

काठमाडौँ । किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा

महादेव पोखरीमा दर्शनार्थीको घुइँचो

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात् रत्नचुडेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ ।

जाजरकोटको नलगाडमा पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु

काँक्रेविहार । जाजरकोटको नलगाड नगरपालिका–२ माझगाउँमा आज बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड–२ का ४२

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर

विपद्मा परी आजसम्म एक सय ८२ को मृत्यु

काठमाडौँ । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी आज दिउँसोसम्म

नगरकोट जङ्गलमा हराएका पर्यटकको १२ घण्टापछि उद्धार

भक्तपुर । भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जङ्गलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि

निजी क्षेत्रको भुमिका संकुचित हुनेगरी सरकारले कानूनहरु बनाइरहेको छः अध्यक्ष…

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको भुमिका संकुचित बनाउने गरी सरकारले कानूनहरु बनिरहेको गुनासो गर्नुभएको

दोस्रो संस्करणको नेपाल हस्पिटालिटी कन्क्लेभ सेप्टेम्बर २६ देखि

काठमाडौँ । नेपाल हस्पिटालिटी कन्क्लेभको दोस्रो संस्करण सेप्टेम्बर २६ देखि काठमाडौंमा हुने भएको छ । होटल संघ नेपाल,बिन्स्टक एशिया नेपाल,वाटरकम

पानीको चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिनुभएको छ । आज महाँकाल चौर पानी पोखरी, थोक वितरण