१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री कार्कीलाई भेट्न नपाएपछि सिंहदरबारमा जेन–जीको आक्रोश

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीका स्वकीय सचिव आदर्श श्रेष्ठमाथि प्रकाशित समाचारको विषयमा ध्यानाकर्षणपत्र बुझाउन गाएका जेन–जीहरु प्रधानमन्त्रीलाई भेट्न नपाएपछि आक्रोशित भएका छन् । ध्यानाकर्षण बुझाउन सोमवार सिंहदरबार पुगेका जेनजीहरुले घण्टौं कुर्दा समेत प्रधानमन्त्री कार्कीसँग भेट्न नपाएपछि होहल्लासँगै आक्रोशित भएका हुन् । सरकार नातावाद र कृपावादमा लागेको उनीहरुको आरोप समेत छ

पहिलो बलिङ गरेको भए २० औं ओभरसम्मै स्पिनर खेलाउँथेँः सन्दीप…

काठमाडौँ । विराटनगर किङ्सका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले  पहिले बलिङ गरेको भए २० ओभर नै स्पिनर लगाउनसक्ने बताएका

लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ केशरमहल चोकबाट अवैध लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर

नुनका नदीहरूः जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

एजेन्सी । विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको तटीय डेल्टाको त्यही पानीले जीवनको हरेक लय, हरेक सङ्घर्ष र

सुमनराज अर्याल मुख्यसचिव नियुक्त

सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ।

एनपीएल अवैध सट्टेबाजीमा दुई करोड माथि कारोबार, १० जना पक्राउः…

नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको पाइएको

कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबारको दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । केहीबेरमै सुरु हुने

नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री कार्कीको बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले दृष्टिविहीन महिला टि–२० विश्वकप क्रिकेट, २०२५ को उपविजेता नेपाली टिमलाई बधाई दिनुभएको छ । श्रीलंकामा

शहरी विकास मन्त्रालयको ६१ अर्व ७६ करोड रुपैयाँ रकम रोक्काः…

काठमाडौँ । शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल शहरी विकास मन्त्रालयको ६१ अर्ब ७६ करोड रुपैयाँ रकम रोक्का रहेको बताउनुभएको

खर्च कटौतीले राष्ट्रिय राजमार्गकै बजेट रोकियोः सचिव शर्मा

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातयात मन्त्रालय सचिव केशव कुमार शर्माले खर्च कटौतीले राष्ट्रिय राजमार्गकै बजेट रोकिएको बताउनुभएको छ ।

सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको राष्ट्रिय सभाका सांसदहरुको दाबी

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरुले निर्वाचन गराउने वातावरण बनाउन नसकेको भन्दै सरकारको आलोचना गर्नुभएको छ । सोमवार संघीय संसद राष्ट्रिय

विराटनगरको अपराजित यात्रा कायमै, जनकपुरलाई ९ रनले हरायो

दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले अपराजित यात्रा कायमै राखेको छ।

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

काठमाडौँ । मलेसियामा हालै आएको बाढीको कारण दश हजार भन्दा बढी मानिसहरूलाई विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबै

बलिउड अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन

एजेन्सी । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। समाचार एजेन्सी आईएनएसले यो जानकारी दिएको हो। प्राप्त विवरणअनुसार ८९ वर्षका

वर्तमान सभापतिको हस्ताक्षरमा चुनाव लडिँदैन, विशेष महाधिवेशन अनिवार्यः गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले आगामी निर्वाचन वर्तमान सभापतिको हस्ताक्षरमा नलड्ने बताएका छन् ।

अपडेटः सुर्खेतको काँक्रेविहार जंगलमा मृत फेला परेका युवायुवतीको पहिचान खुल्यो

सुर्खेत। सुर्खेतको काँक्रेविहार जंगलमा सोमबार बिहान मृत अवस्थामा फेला परेका युवायुवतीको परिचय खुलेको छ। मृतक युवती वीरेन्द्रनगर–१०, खजुरा निवासी १६

सुर्खेतको काँक्रेविहार जंगलमा युवायुवती मृत भेटिए

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्। सोमबार बिहान

जनकपुरसामु विराटनगरद्वारा १३६ रनको लक्ष्य प्रस्तुत

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले जनकपुरलाई १३६ रनको लक्ष्य दिएको छ ।

प्रधानमन्त्री कार्कीको सचिवालयको स्पष्टीकरणः ‘नियुक्ति विवादमा भ्रम फैलाइयो’

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले हाल उत्पन्न कर्मचारी नियुक्ति विवादबारे औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको छ।

जनकपुरले टस जित्यो, विराटनगर पहिले ब्याटिङमा

कीर्तिपुरस्थित टियु मैदानमा केहीबेरमै सुरु हुने खेलमा जनकपुरले टस जितेर फिल्डिङ रोजेको छ ।