२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपा नेपालले गर्यो प्रदर्शन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालले आज काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपाल भर्खरै संवैधानिक राजतन्त्रको एजेन्डामा फर्किएपछि काठमाडौँमा प्रदर्शन गरेको हो । संवैधानिक राजतन्त्रको पुनर्स्थापना, हिन्दू राष्ट्रको माग र संघीयताको खारेजी तथा भ्रष्टाचारको विरोधमा राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी

एमालेले स्व .नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी गर्ने

काठमाडौं । नेकपा(एमाले)ले संविधान सभाका अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने

सुन तस्कारीका बारेमा छानबिन गर्न उच्चस्तरीय आयोगको गठनको तयारी भइरहेको…

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सम्बोधन गर्दै उहाँले सुन तस्कारीका बारेमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले छानबिन गरेर प्रतिवेदन बुझाइसकेको बताउनुभयो

अमेरिका भ्रमण टोली सानो र छरितो बनाइएको छु– प्रधानमन्त्री (पूर्णपाठ)

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन भोलि शनिबार अमेरिका प्रस्थान गर्ने विषयमा प्रतिनिधिसभालाई जानकारी गराउँदै उहाँले भ्रमण टोली सानो बनाइएको बताउनुभयो

बालबालिकाको अधिकार तथा हकहितको संरक्षण गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवर्द्धन, सम्मान, प्रवर्द्धन र परिपूर्ति गर्न सरकार प्रतिबद्ध रहेको

राष्ट्रिय बाल दिवसका अबसरमा पूर्व राष्ट्रपति भण्डारीको सन्देश

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताउनुभएको छ

ओलीको स्मृतिमा सुवास: कठीन बेलाको दृश्य आँखा अगाडि आयो !

उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, तीन गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै वर्वाद हुने

नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि-फोटो फिचर (भिडियोसहित)

संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

पशुपतिमा नेम्वाङको अन्तिम बिदाइ

अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । अब उहाँको दाहसंस्कार गरिने छ । यसअघि नेम्वाङको पार्थिव शरीर

सुवास नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै

संविधानसभाका अध्यक्ष एवं नेकपा  (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको शव यात्रा पशुपतिस्थित आर्यघाट पुगेको छ ।

सुवास नेम्वाङको शव यात्रा सुरु

नेम्वाङको निवास बालुवाटारबाट शव निकालेर यात्रा सुरु भएको हो । यसअघि बालुवाटार निवासमै नेपाली सेनाले सलामी दिएको थियो । सोमबार

संवैधानिक इजलासमार्फत सदरमुकाम रुकुमकोट कायम

रुकुम । रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम भएको छ । आज बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुमकोटमै जिल्ला सदरमुकाम कायम

जनतालाई परिणाम दिन जोखिम मोल्न तयार हुनुपर्छः प्रधानमन्त्री

उहाँले भन्नुभयो, “हामी सबैले जिम्मेवारी बहन गर्नेतिरबाट सोच्नुपर्छ। जिम्मेवारी पन्छाउने प्रवृत्तिले परिणाम दिँदैन। जिम्मेवारीमा जोखिम हुन्छ, जोखिम मोल्न तयार हुने

संविधान निर्माण यात्रामा नेम्वाङ

अलि कठोर टिप्पणी गर्नु पर्दा अन्त्यमा ‘जनता यसै भन्छन्’ भन्नुहुन्थ्यो । कसैको कुरामा आपत्ति जनाउँदाका बखत पनि नेम्वाङको वाक्यांश हुन्थ्यो,

रास्वपा सभापति लामिछाने र पूर्वक्रिकेटर मल्लबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लबीच भेटवार्ता भएको

राजधानीमा राप्रपाको शक्ति प्रर्दशन– तस्बिरहरु

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दू राष्ट्र, राजसंस्था पुन:स्थापना, भ्रष्टाचार, संघीयता खारेजी र गौहत्या विरोध गर्दै काठमाडौँमा प्रर्दशन

किन मतदानप्रति आकर्षण घट्दैछ मतदाताको ,अब कस्ता मान्छे उम्मेदवार हुन…

काठमाडौँ । जति धेरै मतदाताको सहभागिता भयो उति निर्वाचन प्रणालीप्रति नागरिकको अपनत्व हुन्छ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन हो,

ढाका कुमारप्रति रास्वपाको आरोप: कलुषित मनसायको अभिव्यक्ति

पार्टी विधान बमोजिम उहाँलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भए पश्चात् पार्टीले गरेको कारवाही विरुद्ध उहाँले सर्वोच्च अदालतमा दायर गर्नुभएको रिटमा

संविधान निर्माणमा नेम्वाङको नेतृत्वदायी भूमिका: मदन भण्डारी फाउण्डेसन

काठमाडौं । मदन भण्डारी फाउण्डेसनले स्वर्गीय सुवासचन्द्र नेम्वाङले २०७२ सालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका खेलेको बताएको छ । नेम्वाङको निधनमा

फुटबलका फ्यान नेम्वाङ

नेम्वाङ अर्जेन्टिनी फुटबलर लियोनल मेस्सीको प्रशंसक हुनुहुन्थ्यो । सार्वजनिक मञ्चमा बेला–बेला फुटबलको प्रसङ्ग उप्काउनुहुन्थ्यो । अन्तर्राष्ट्रिय फुटबलमा मेस्सीपछि पोर्चुगिज खेलाडी