२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कान्छी प्रधानमन्त्री बन्दै

काठमाडौं । फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्। उनको नेतृत्वमा बन्न लागेको गठबन्धन सरकारमा सबै दलको नेतृत्व महिलाहरूले गर्नेछन्। प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोशल डेमोक्रेटिक पार्टीले यातायातमन्त्री मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको बीबीसीले उल्लेख गरेको छ । उनले यही साता पदभार

सरकार विरोधी प्रदर्शन, आठ प्रदर्शनकारीको मृत्यु

इराक । इराकमा बिहीबार जारी प्रदर्शनको क्रममा भएको झडपमा परी कम्तीमा आठ प्रदर्शनकारीको मृत्यु भएको चिकित्सक स्रोतले जानकारी दिएको छ

काबुलमा भएको ह’त्याको राष्ट्रसंघद्धारा निन्दा

काबुल । अफगानिस्तानमा कार्यरत संयुक्त राष्ट्रसंघीय मिसनमाथि भएको हिं’सात्मक हमलाको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । काबुलमा भएको ब’म ह’मलामा

दश महिनामा ८ लाख ४१ हजार रोजगारी थप

ब्राजिल । ब्राजिलले यसै वर्षको जनवरीदेखि अक्टोबरसम्म ८ लाख ४१ हजार रोजगारी सिर्जना गरेको जनाएको छ । सो अवधिमा ब्राजिलले

राष्ट्रपति ट्रम्पद्धारा अफगान राष्ट्रपतिलाई अमेरिका भ्रमणको निमन्त्रणा

अमेरिकी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना अफगान समकक्षी राष्ट्रपति मोहम्मद असरफ घानीलाई अमेरिका भ्रमणको निम्तो दिनुभएको छ । सो

प्रधानमन्त्रीले राजिनामा दिने

श्रीलङ्का । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज बुधबार राजिनामा दिने तयारी गर्नुभएको छ । राष्ट्रपतिका रुपमा गोटाबाया राजापाक्षे निर्वाचित हुनु

सिमाना बन्द गर्ने निर्णय

कोलम्बिया । कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा मङ्गलबार गरेको छ । अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी बिहीबार नाकाबन्दी घोषणा गरिएको

राजपाक्षेका भाइ श्रीलंकाका नयाँ राष्ट्रपति

श्रीलङ्का । श्रीलङ्काको राष्ट्रपतिमा विपक्षी दलका तर्फबाट उम्मेदवार बन्नु भएका पूर्व रक्षामन्त्री गोटाबाया राजापाक्षे निर्वाचित हुनुभएको छ । झण्डै दश

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन सर्वोच्च अदालतसँग माग गर्नुभएको छ ।

पूर्वी चीनमा आगलागी, पाँचको मृत्यु तीन घाइते

काठमाडौं । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य

भारत, चीन र रूसको फोहोर अमेरिका पुग्यो : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत, चीन,रूसको फोहोर अमेरिका पुग्ने गरेको बताएका छन्। मंगलबार न्युयोर्कको इकोनोमिक क्लबमा भएको कार्यक्रममा

बोइङका ५० वटा बिमानमा क्षति भएको देखिएपछि “ग्राउन्डेड”

सिड्नी । बोइङ कम्पनीका निकै लोकप्रिय ७३७एनजी सिरिजका ५० वटा बिमानमा क्षति (क्राक्स) पुगेको भेटिएपछि उडान प्रतिबन्ध (ग्राउन्डेड) गरिएको कम्पनीले

वाणिज्य मन्त्रीद्धारा राजीनामा

काठमाडौं । चुनावी कानुन उ’ल्लंघन गरेको पाइएपछि जापानका वाणिज्य मन्त्री इशु सुगावाराले पदबाट राजीनामा दिएका छन्। शुक्रबार चुनावी कानुनको उ’ल्लंघन

गरगहना व्यापार प्रदर्शनीबाटै १८ लाख डलरको हीरा चोरीपछि…

काठमाडौं । जापानी प्रहरीले शुक्रबार १८ लाख अमेरिकी डलरभन्दा बढीको चोरी भएको हीराको खोजीलाई तिब्र बनाएको छ। यो हीरा राजधानी

क्यानडामा प्रधानमन्त्री ट्रुडो विजयी

ओट्टावा । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण

सबै ट्याक्सीमा सिसि क्यामेरा जडान

दुबई । दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक (ड्राइभर)लाई अनुगमन र निगरानी गर्न सिसि क्यामेरा जडान गरेको

अफगान राष्ट्रपतिको निर्वाचन, नतिजा आउन अझै ढिलाई

काबुल । अफगान निर्वाचन आयोगले गत महिना भएको अफगान राष्ट्रपतिको निर्वाचनको नतिजा शनिबार घोषणा गर्न नसक्ने बताएको छ । आयोगका

युरोपेली सामानमा करवृद्धि गरिएको अमेरिकाको घोषणा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले युरोपेली संघबाट आयात हुने ७ अर्ब ५० करोड अमेरिकी डलर बराबरका सामानमा करवृद्धि गर्ने घोषणा गरेको

नेल्सन मण्डेलाकी छोरी राजदूतमा नियुक्त

सियोल । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाकी छोरी जेनानी मण्डेला–डामिनी दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी छिन् । गत अक्टोबर

श्रीलंकाका राष्ट्रपतिद्वारा पुन : उम्मेदवार नहुने घोषणा

कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपति पदको निर्वाचनमा पुनः उम्मेदवार नहुने घोषणा गर्नुभएको छ ।