तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
४ आश्विन २०८३, आईतवार
Sunday, September 20, 2026
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
४ आश्विन २०८३, आईतवार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध
जनकपुरमा आगलागी, एक जनाको मृत्यु
परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री
सडक किनारमा नगरपालिकाको बेसार खेती
गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प
वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन
विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा
सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ
आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता
यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै
नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ
जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट
बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड
कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा
न्यूजपोलार
लेखकबाट
कांग्रेसको प्रस्तावः प्रमुख सचेतक बासना थापा, सचेतकमा निश्कल राई
सोमबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक बनाउने सहमति जुटाएको महामन्त्री गुरुराज घिमिरेले जानकारी...
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता
काठमाडौँ, १४ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ...
रातो मत्स्येन्द्रनाथको रथ लगनखेल बसपार्कमाः आज रातिदेखि बलि अर्पणको परम्परा
पौराणिक मान्यता तथा चलिआएको परम्पराअनुसार आज रातिबाट राँगा, बोको र हाँसको अण्डाको बली दिने परम्परा शुरु हुने गर्दछ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर...
बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन
गलकोट (बागलुङ), १४ वैशाखः यहाँको काठेखोला गाउँपालिका–२ भिमपोखरा र वडा नं ४ तङ्ग्राम जोड्न डुडियाखोलामाथि स्टिलको झोलुङ्गे पुल निर्माण भएको...
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
सरकारले आर्थिक वर्ष २०९२/९३ सम्ममा सरकारी, सार्वजनिक र निजी क्षेत्रको समेत लगानीमा कुल २४ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने...
आजको मौसम पूर्वानुमानः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
काठमाडौँ, १४ वैशाखः पश्चिमी र स्थानीय वायु साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव...
वन्यजन्तुमैत्री छैन सिक्टाको पश्चिमी मूलनहर
वन्यजन्तुलाई पानी पिउनका लागि वनजङ्गल क्षेत्रमा पोखरी बनाइएको भए पनि पर्याप्त मात्रामा पानी छैन । त्रिशक्ति र भगवती सामुदायिक वनमा...
राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्नः अन्तरराष्ट्रिय फोटो सम्मेलन गरिँदै
काठमाडौँ, १३ वैशाखः राष्ट्रिय फोटो पत्रकार समूह नेपालद्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस सम्पन्न भएको छ । आज...
मधुर धुनसँगै पलेँटीमा गुञ्जिए पवन, रमेश
काठमाडौँ: गत शुक्रबार र शनिबार साँझ कालिकास्थानमा रहेको नेपालयको ‘आर’शालामा दार्जिलिङका प्रसिद्ध गायक तथा संगीतकार पवन गोले र रमेश गुरुङको सांगीतिक ‘पलेँटी’ सम्पन्न...
सरकारको एक महिनाः बढ्दैछ बालेनको वेग
सायद त्यसै भएर होला सरकारले बोलाएको संसद बैठक पनि स्थगित भएको छ । किनभने ती सय काम सम्पन्न गर्न जुन...
भारतीय विदेश सचिव नेपाल आउँदै, प्रधानमन्त्रीलाई भारत भ्रमणका निमन्त्रणा दिइने
भारतका विदेश सचिव विक्रम मिस्री यसै साता नेपाल भ्रमणमा आउने भएका छन् । बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि दक्षिणी...
देशभर सञ्चालन गरियो अतिक्रमित संरचना हटाउने अभियान
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका जोखिमपूर्ण बस्तीहरू खाली गर्न थालिएको...
फोटो समाजको कथा बोल्ने पत्रकारिता हो
राम्रो फोटो खिच्नु मात्र होइन, समाचारको भाषा बोल्ने, कथा भन्ने र समाजको पीडा, परिवर्तन र आशालाई उजागर गर्ने जिम्मेवारी पनि...
राप्रपा राजाको होइन राजा मान्नेहरुको पार्टी हो: राप्रपा अध्यक्ष लिङ्देन
उनले आफू हदैसम्म लचिलो भएको तर त्यसलाई नेतृत्वको कमजोरी सम्झेर पार्टी सदस्यको सीमा मर्यादा उल्लङ्घन गरी अनुशासन विपरित कार्य गर्ने...
कांग्रेसको किचलोः गगन विश्वप्रकाश सहमति नजुट्दा संसदीय दल नेता चयनमा सकस
समानुपातिक निर्वाचन प्रणालीबाट छानिएका सांसदहरुमा अधिकांश देउवा पक्षका रहेकाले उनीहरुको असहयोगको डरले सभापति थापा निर्वाचनमा जान नचाहेको बताइएको छ ।...
ट्रम्प सहभागी कार्यक्रममा गोली चल्यो, ट्रम्पलाई सुरक्षित स्थानमा लगियो
अन्तर्राष्ट्रिय सञ्चारमाध्यामहरुले बन्दुकधारीले सहभागी हलभन्दा बाहिर गोली चलाएको दाबी गरिएको छ । तर त्यो संदिग्ध व्यक्ति गोली हान्दै कार्यक्रम हलभित्र...
चीनमा एक सुइरोमा आधारित नेपाली व्ल्याक टि टेस्टिङ् महोत्सव
चीन सहित ५ वटा देशको चीया चखाउने कार्यक्रम रहेकोमा नेपालको चीया उच्च गुणस्तरको रहेको सहभागीहरुले वताएको नेपाली चीया प्रवर्द्धक रोशन...
‘माननीय’ शब्दको हुर्मत लिँदै माननीयहरु
माननीय जनताले दिने उपाधि हुनुपर्छ जसलाई जनताले जसरी जिताए त्यसैगरी मान सम्मान पनि दिन सक्दछन् । यसको अर्थ हो कि...
झिलिमिली जानकी मन्दिर- फोटो फिचर
साँझको समयमा त झिलीमिली बत्तीले मन्दिरको सुन्दरतामा झन् निखारा ल्याउँछ । जनकपुरधामको मुटुमा अवस्थित जानकी मन्दिर, साँझको झिलिमिलीमा निकै आकर्षक...
बसन्तपुर दरबार क्षेत्रमा शान्ति र सद्भावका रंगहरू- फोटो फिचर
काठमाडौं : काठमाडौंको ऐतिहासिक बसन्तपुर दरबार क्षेत्रमा चित्रकार सुवास क्षितिज श्रेष्ठद्वारा “विश्व शान्ति र सद्भाव” भावनामा आधारित विशेष चित्रकला प्रदर्शनी...
1
…
51
52
53
54
55
...
3560