१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजकुमार फिलिपको अन्तिम संस्कारका दृश्य तस्बिरमा

एजेज्सी । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीया, उनको परिवार र पूरै ब्रिटेनले उनका पति राजकुमार फिलिपको शनिवार विन्ड्सर कासल परिसरमा अन्तिम बिदाइ गरेका छन्। सेन्ट जोर्जेज् च्यापलमा गरिएको अन्तिम संस्कारमा महारानी सबैभन्दा नजिक एक्लै बसेकी थिइन्। उनका जेठा छोरा प्रिन्स अफ वेल्स र बुहारी विपरीत बसेका थिए। उनको शव प्राइभेट च्यापलबाट

ब्राजिलका कोरोना भाइरसबाट एकै दिनमा चार हजार भन्दा बढीको मृत्यु

ब्रासिलिया । ब्राजिलमा गत २४ घण्टामा कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको  छ ।

न्युयोर्कको क्वीन्स भवनमा भीषण आगलागीबाट २१ जना घाइते

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित क्वीन्समा रहेको एक भवनमा मंगलबार भीषण आगलागी हुँदा २१ जना घाइते भएका छन् ।  ३५० भन्दा

अमेरिकी सबै वयस्कले अप्रिल १९ बाट कोभिडविरुद्धको खोप लगाउन पाउने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनद्वाराअमेरिकाका सबै जना वयस्क नागरिकले पनि आगामी अप्रिल १९ तारिखदेखि कोरोनाका विरुद्धको  खोप पाउने घोषणा

बेलायतमा आगामी सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिने

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनु भएको छ

इन्डोनेसिया र इस्ट टिमोरमा बाढी र पहिरो, मृतकको संख्या १५०…

जाकार्ता । इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५० भन्दा बढी भएको सरकारी अधिकारीहरुले

भियतनामका नवनियुक्त राष्ट्रपति फूकले लिए सपथ

हनोई । भियतनाममा कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गर्नु भएका नुएन झुआन फूकले भियतनामको राष्ट्रपतिमा औपचारिक रुपमा सोमबार सपथ

कोसोभोको राष्ट्रपतिमा भिजोसा ओस्मानी निर्वाचित

प्रिस्टिना । कोसोभाका लोकप्रिय नेता भिजोसा ओस्मानी आइतबार राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । शनिबारको संसद बैठक विपक्षीले बहिस्कार गरेपनि

इन्डोनेसियामा बाढीपहिरोबाट २० जनाको मृत्यु, पाँच बेपत्ता

जकार्ता । बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ । घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता

अमेरिकी प्रशासनद्वारा प्यालेस्टाइनसँग सञ्चार सम्पर्क पुनः स्थापना

संयुक्त राष्ट्रसङ्घ । संयुक्तराज्य अमेरिकाले प्यालेस्टाइनसँग कूटनीतिक सञ्चार सम्पर्क पुनः स्थापना गर्न लागेको जनाएको छ । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड

कार्यकालको पहिलो सय दिनमा २० करोड मानिसलाई खोप लगाउने जो…

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरसको खोप लगाउने बाचा बाइडेन गर्नु भएको

अमेरिकाको कोलोराडोमा गोली हानेर १० जनाको हत्या

बाउल्डर, संयुक्तराज्य अमेरिका । अमेरिकी राज्य कोलोराडोमा सोमबार एउटा खाद्यान्नको सुपरमार्केटमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु

गणतन्त्र कङ्गोमा राष्ट्रपतिको चुनाव, एन्गुसो पुनः राष्ट्रपति उम्मेदवार

ब्राजभिल । मध्य अफ्रिकी मुलुक गणतन्त्र कङ्गोमा आइतबार राष्ट्रपति पदका लागि चुनाव हुँदैछ । तर यस चुनावमा मुख्य विपक्षीहरुले बहिस्कार

युरोपमा लकडाउन : टोकियो ओलम्पिकमा विदेशी दर्शकलाई प्रवेश निषेध

पेरिस । कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरैवटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक

जापानको मियाजाकीमा शक्तिशाली भूकम्प, सुनामीको खतरा भएकोले सतर्क रहन सूचना…

काठमाडौं । जापानको मियाजाकी प्रिफेक्चरलाई केन्द्र बनाएर ७.२ म्यानेच्युटको भूकम्प गएको छ ।  स्थानिय  समय अनुसार ६ बजेर १८ मिनेटमा

बेलायती प्रधानमन्त्रीलाई दिइयो कोरोनाको पहिलो खोप

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई शुक्रबार कोरोनाभाइरस विरुद्धको पहिलो खोप दिइएको छ ।युरोपेलीसहित कतिपय मुलुकहरुमा अस्ट्राजेनिका खोप लगाउन बन्द

श्रीलङ्कामा चिनियाँ खोपलाई पनि अनुमति

श्रीलङ्का । श्रीलङ्कामा चिनियाँ खोपलाई पनि प्रयोगका लागि शनिबार अनुमति दिइएको छ ।श्रीलङ्काको राष्ट्रिय चिकित्सा नियमक निकायले चीनमा विकास र

फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी

काठमाडौं । फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो

कोरोना भाइरस बढेपछि फ्रान्सका १६ राज्यमा पुनः लकडाउन

फ्रान्स । फ्रान्सका विभिन्न १६ ओटा राज्यमा गए रातिदेखि फेरि ‘लकडाउन’ शुरु भएको बताइएको छ । कोरोना भाइरसको सङ्क्रमण बढेपछि

सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति

दारेसलाम । तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति हुनु भएको छ ।।  राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति