१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानको मियाजाकीमा शक्तिशाली भूकम्प, सुनामीको खतरा भएकोले सतर्क रहन सूचना जारी



अ+ अ-

काठमाडौं । जापानको मियाजाकी प्रिफेक्चरलाई केन्द्र बनाएर ७.२ म्यानेच्युटको भूकम्प गएको छ । 

स्थानिय  समय अनुसार ६ बजेर १८ मिनेटमा भूकम्प गएको जापानको सरकारी संचार सस्था एनएचकेले जनाएको छ ।
 
भूकम्प पछी मियाजाकी क्षेत्रमा १ मिटर सम्मको सुनामी आउने अधिकारिहरुले चेतावनी दिएका छन । क्षेतिको विवरण आइसकेको छैन ।