© 2023
काठमाडौं । निजी क्षेत्रका अस्पतालहरुले पनि कोभिड–१९ विरुद्धको खोपकेन्द्र संचालन गर्नसक्ने सरकारको निर्णय कार्यान्वयनमा ल्याउँदै नर्भिक इन्टरनेशनल हस्पिटलले पनि पुस २९ गते(बिहीबार)देखि खोप केन्द्र संचालन गर्ने भएको छ । काठमाण्डौको थापाथलीस्थित नर्भिक अस्पतालले बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियानलाई सहयोग गर्न खोपकेन्द्र संचालन गर्ने भएको हो । सरकारी स्वास्थ्य संस्थाहरुको सहकार्यमा खोपकेन्द्र
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित संलग्नलाई
एजेन्सी । सोमालियाको राजधानी मोगादिशुमा बुधबार भएको आत्मघाती कार बम विस्फोटमा परी पाँच सैनिकसहित कम्तीमा दश जनाको मृत्यु भएको प्रहरीले
मनाङ । गत वर्षायाममा मनाङ जिल्लामा भएको वर्षा र मौसमी प्रकोपका कारण स्थानीयवासीले निकै ठूलो क्षति बेहोर्नु परेको छ ।
काठमाडौं । पछिल्ला केहीदिनदेखि कोरोनाभाइरस संक्रमण तीब्र बढेसँगै सरकारले सिंहदरबार प्रवेशमा कडाई गरेको छ । गृह मन्त्रालयले आज विज्ञप्ती जारी
स्याङ्जा । स्याङ्जाको वालिङ–१० भकुण्डेमा आज दिउँसो चक्कु प्रहारबाट १६ महिनाका नाबालकको मृत्यु भएको छ । पर्वतको पैयूँ गाउँपालिका–५ घर
काठमाडौं । सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा बुधबार ३०.५१ अंक घटेर २८०३.६२ विन्दुमा झरेको छ । त्यस्तै,
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताउनुभएको छ । बुधबार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न
काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न आयोगले शुक्रबार विहान ११ बजे
काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ३०७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले पुनः पीसीआर परीक्षण गर्नुहुने भएको छ । सोमबार प्रधानमन्त्री देउवासहित सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षा
काठमाडौं । चीनसँग जोडिएका केरुङ र खासा नाकाहरु खुल्ला गर्न माग गर्दै स्थानीयहरुले बिरोध प्रदर्शन गरेका छन् । बुधवार माईतीघर
डोटी । अछामको चौरपाटी गाउँपालिका–४ पायलकी ५१ वर्षीया सुन्तली बोहराको मिलमा सल बेरिदा भएको घटनामा मृत्यु भएको छ । इलाका
काठमाडौँ । कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता
तस्बिर: रमेश गिरी-रासस भक्तपुर । उमेरले १०२ वर्ष पुग्न लाग्नुभएका शताब्दी पुरुष सत्यमोहन जोशीको सक्रियता अहिले पनि उत्तिकै देखिन्छ । यो
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा(एजीएम)ले ५० प्रतिशत बोनस सेयर वितरणको
नयाँ दिल्ली । हामीमुनिको टेक्टोनिक प्लेटहरूको सञ्चालनले सबै महाद्वीप निरन्तर चलिरहेका छन् । यी महाद्वीप विस्तारै तर निश्चितरूपमा एक गन्तव्यबाट
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनका पदाधिकारीसहित कानून व्यवसायीहरुले आज पनि बिरोध प्रदर्शन गरेका
जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ओमिक्रोन भेरियन्ट विरुद्ध निरन्तर सुरक्षा प्रदान गर्न विश्वमा कोरोना खोपहरूलाई अझ प्रभावकारी बनाउनु
काठमाडौ । मात्र ७ महिनामा विश्वका ८ हजार मिटर अग्ला सबै १४ हिमालको आरोहण गरेका नेपाली आरोही निर्मल ‘निम्स’ पुर्जाले कतारी