२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौँका स्कुलको नाम अनिवार्य रुपमा नेपालीमा हुनुपर्ने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सबै सार्वजनिक तथा निजी विद्यालयले अनिवार्य रूपमा नेपाली भाषामा आफ्नो नाम लेख्नुपर्ने भएको छ । स्कुलको साइनबोर्डमा सर्वसाधारणले बुझ्ने गरी नेपालीमा नाम लेख्नुपर्नेछ । महानगरपालिका शिक्षा समितिको आइतबारको बैठकले नेपाली नाम राख्नुपर्ने निर्णय गरेको हो । निर्णय नमान्ने विद्यालयलाई कानुनअनुसार कारवाही गर्ने चेतावनी महानगरपालिकाले दिएको

पाठकले लिएको ७८ लाख घुस प्रकरणमा एसएसपी पनि मुछिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकको घुस प्रकरणमा महानगरीय अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी धीरप्रताप सिंहको

संयुक्त राज्य अमेरिकाले दियो नेपाली सेनालाई ‘स्काई ट्रक’, प्रतिकुल मौसममा…

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपाली सेनालाई अनुदानमा उपलब्ध गराउन लागेको दुईवटा स्काई ट्रक (कार्गो विमान) सन् २०१९ को अन्त्यमा

स्थानिय तहमा बह्रलुट : जनप्रतिनिधीको ध्यान सुविधामा, जनताको कर खल्तीमा

काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिकाको गत वर्षको आन्तरिक आय ४ लाख ७८ हजार थियो । तर, गाउँपालिकाको बैंक खातामा भने

महाशिवरात्रिमा किन पर्छ पानी ?

काठमाडौं । ‘अघिपछि त्यस्तै हो, शिवराधिमा छिटफुट भए पनि पानी आउँछ, आएन भने पनि मौसम पक्कै धुम्मिन्छ’। हिउँदयामको आखिरी समयको

महाशिवरात्रीः कतै धुमधाम, कतै सन्नाटा

काठमाडौँ । महाशिवरात्री पर्व सोमबार भगवान् शिवको स्तुति गर्दै पशुपतिनाथलगायत देशका विभिन्न शिवालयहरूमा धुमधामका साथ मनाइँदैछ । देश तथा विदेशबाट

अब प्रदेशमा लोकसेवा आयोग गठनको बाटो खुल्ने

काठमाडौं । राष्ट्रिय सभाले प्रदेश लोकसेवा आयोग तीन सदस्यीय रहने व्यवस्थासहितको विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ । प्रधानमन्त्री तथा

राज्यको ढुकुटीमा ओली सरकारको मनपरी, यसरी बाँड्यो दुई अर्ब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टि (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने

नेपालीले सेनाले खोल्यो भर्ना, कुन पदमा कती ?

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि भर्ना खोलेको छ । भर्ना छनोट कार्यरथी विभाग जंगी अड्डाद्रारा प्रकाशित एक विज्ञापनका

घुस लिने कर्मचारीलाई सुधार्न अख्तियारले सेवाग्राहीको भेषमा ‘जासुस’ खटाउने

काठमाडौँ । सर्वसाधारणको भिड हुने सरकारी कार्यालयमा अख्तियारले सेवाग्राहीको भेषमा ‘जासुस’ खटाउने भएको छ । छिटो सेवा प्रवाहका नाममा घुस

फेरी हुदै ग्यासको हाहाकार, यस्तो छ उद्योगीको चलखेल

काठमाडौं । मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यसा ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडिओ) शुक्रबारदेखि

नेपालका प्रितम भारतमा तहल्का पिट्दै

नेपाली बाल कलाकारले यतिबेला भारतको चर्चित रियालिटी शो मा आफ्नो धमाका देखाई रहेका छन् । भारतको चर्चित रियालिटी सो ‘सारेगामापा

फरार अभियुक्तलाई पक्राउ

वीरगञ्ज । अपहरण तथा शरीर बन्धक कसुरको घटनाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्न महानगरपालिका–१६ बस्ने

पाशुपत क्षेत्रमा साधुबाबाहरूको घुइँचो

काठमाडौँ । हिन्दुहरूको विशेष पर्व महाशिवरात्री मनाउन देश तथा विदेशबाट हजारौँको संख्यामा पशुपति क्षेत्रमा भक्तजन आउने क्रम बढेको छ ।

प्रशासकीय अधिकृतमाथि भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ । लेनदेन सम्बन्धी

‘सुखी नेपाली समृद्धि नेपालको’ सपनालाई पुरा गर्न वीरगन्जमा महायज्ञ आयोजना…

वीरगन्ज । मुलुकको समृद्धिका भन्दै वीरगन्जमा अश्वमेध गायत्री महायज्ञ आयोजना गरिएको छ। आदर्शनगर रंगशालामा आइतवारदेखि चार दिनको लागि अश्वमेध गायत्री

सामाजिक सञ्जाल बन्द भयो भनेर हल्ला चलाउनेलाई कारबाही गरिने

काठमाडौँ । सरकारले सामाजिक सञ्जालमा फेसबुक बन्द भन्ने गलत हल्ला चलाउने व्यक्तिलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । शनिबार

सट्टा शिक्षकले गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, बानेश्वरमा हान्यो पानीको फोहोरा

काठमाडौँ । स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिले काठमाडौँमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट सुरु भएको विरोध

भेनेजुएला सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न रुस तयार

मस्को । भेनेजुएलामा बढ्दै गएको राजनीतिक तथा मानवीय सङ्कट समाधानका लागि अमेरिकासँग वार्ता गर्न आफू तयार रहेको रुसले जनाएको छ

‘आफ्नो गाउँ आफैँ बनाऔँ’, ज्येष्ठ नागरिक भत्ताजस्ता लोकप्रिय कार्यक्रम बनाउने…

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको