२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चार वर्षपछि सातदोबाटोको पौडी पोखरी बुधबारदेखि खुल्ने

काठमाडौंः सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरी सर्वसाधारणका लागि बुधबारदेखि खुल्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको मंगलबार औपचारिक शुभारम्भ गर्नुभयो । मर्मत सम्भार, कोभिडलगायत कारणले ४ वर्षपछि बन्द रहेको पौडी पोखरी सर्वसाधारणका लागि पहिलो पटक खुल्न लागेको हो । पौडी पोखरी तीन

ब्राजिलमा साम्बा परेडको रौनक (तस्वीरहरू)

ब्राजिलको रियो डी जेनेरोमा रियो कार्निभल परेडमा सहभागीहरु । ब्राजिलमा साम्बा भनिने यो परेडमा लाखौं मानिसले विभिन्न बाजागाजा र वेशभूषामा

भौतिक उपस्थितिमा एसईई परीक्षा आजदेखि शुरु, पाँच लाख १४ हजार…

काठमाडौं । दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार

कर्णाली प्रदेश
कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ । सुर्खेतमा बुधबार

ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक्न परमादेश

सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुङ्गा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ ।

राष्ट्रपति भण्डारीबाट विभूषण प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मनपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक

हावाहुरी र असिनापानीले झापा र धनकुटामा करोडौको क्षति

झापा । अचानक आएको हावाहुरी र असिनापानीले झापा र धनकुटामा करोडौको क्षति पुर्याएको छ । आइतबार दिउँसो एक्कसी हावाहुरी सहित

बन्दीपुर मिनी ग्रेटवालको चौध सय मिटर कार्य पूरा

तनहुँ । बन्दीपुरमा निर्माण गर्न लागेको बन्दीपुर मिनी ग्रेटवालको एक हजार ४०० मिटर कार्य सम्पन्न भएको छ । बन्दीपुर गाउँपालिका–

भक्तपुर औद्योगिक मेला : डेढ करोडको कारोबार

भक्तपुर । नयाँ वर्ष २०७९ का अवसरमा भक्तपुरको सल्लाघारीमा औद्योगिक तथा व्यापार मेला लागेको छ । मेलाको पाँचौँ दिनमा रु

आलु–मकै छाडेर किबीतिर आकर्षित किसान

भोजपुर । आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । बजारमा माग

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

उदयपुर । आफ्नै श्रीमती ३८ वर्षीया नानुमाया दाहालको हत्या गरेको अभियोगमा कटारी नगरपालिका-५ सिसाघारी बस्ने ४२ वर्षीय पोष्टराज दाहाललाई सोमबार

गोलीसहित त्रिभुवन विमानस्थलबाट एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७

एकल महिला र विधुरलाई मासिक भत्ता

काभ्रेपलाञ्चोक । यहाँका दुई स्थानीय तहले एकल महिला तथा विधुर (एकल पुरुष)लाई समाजिक सुरक्षा भत्ता वितरण थालेका छन् । दुवै

कन्टेनरभित्र २०० बोरा चिनी बरामद

सर्लाही । भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ

एमाले अध्यक्ष ओलीद्वारा हलेसीमा चार लाख भेटी

खोटाङ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई रु दुई लाख र हलेसी मारतिका

पूर्वाधारपछि पुनर्जीवनतिर कुम्मायक

पाँचथर । बर्सेनि वर्षा कम हुँदै जाँदा विसं २०६५ पछि यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसमा खानेपानीको हाहाकार हुन थाल्यो ।

कारले ठक्कर दिँदा तीन पैदलयात्रीको मृत्यु

राँझा । नेपालगञ्जको बिपी चोक नजिक गएराति कारले ठक्कर दिँदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३–०१–२३ च

पाँच लाख घुससहित मातपोतका प्रमुख पक्राउ

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई आज

परम्परागत खाना किन छ स्वस्थकर ?

कोरोना महामारीको समयमा धेरै नेपालीले बेसार, मरिच, दालचिनी आदि मसलाको बारेमा धेरै चासो दिए र प्रयोग गरे, जुन हाम्रो परम्परागत

बिस्केट जात्रा सुरु, पहिलो दिनमै ढुङ्गा हानाहान

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको आज पहिलो दिनमै ढुङ्गा हानाहान