८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौंमा भूकम्पको परकम्प

काठमाडौं । काठमाडौंमा मंगलबार भूकम्पको परकम्प महशुस भएको छ । बिहान ११ : २६ बजे थापाथली आसपासलाई केन्द्र बनाएर ३.३ म्याग्नेच्युटको परकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जानकारी दिएको छ । यो छुट्टै भूकम्प नभइ ०७२ सालमा गोरखाको बारपाकलाई केन्द्र बनाएर गएको भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।

दक्षिण कोरियाको आर्थिक वृद्धिदर छ वर्ष यताकै न्यून

सियोल । दक्षिण कोरियाको आर्थिक वृद्धिदर सन् २०१८ मा २.७ प्रतिशत रहेको बैंक अफ कोरियाले जनाएको छ । यो वृद्धि

नाङगो डाँडामा टावर निर्माण गर्न रोक, सुरक्षाकर्मी पठाएर कामदारलाई पक्राउ…

काठमाडौं । डिभिजन वन कार्यालय रसुवाले नाङगो डाँडामा टावर निर्माणको काममा अवरोध गरेको छ । चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन

अमेरिकी र टर्किस् विदेशमन्त्रीबीच सिरियावारे वार्ता

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र टर्कीका विदेशमन्त्री मेभलत कावुसोग्लु बीच सिरियाको बारेमा टेलिफोनमा कुराकानी भएकाे छ ।

अस्पतालको शैयाबाट डा.केसीको अपिल – विधेयक माफियामुखी होइन जनतामुखी बनाउनुहोस्

काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी बनाउन माग गरेका छन् । उनले हालको शिक्षा विधेयक

हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध

अमरगढी । डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ । दार्चुला, डडेल्धुरा, बैतडी,

इटालियन सिरी ए : युभेन्टस विजयी, रोनाल्डोले गर्न सकेनन् गोल

काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्टस बिजयी भएको छ । सोमबार राति भएको खेलमा घरेलु टोली युभेन्टसले

हिन्दु राष्ट्र पुनर्स्थापना गराउन देशभर राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियान अन्तर्गत देशव्यापी घरदैलो कार्यक्रम गरेको छ। राप्रपाले

नेविसंघको अधिवेशनमा कुटाकुट, सभापतिको राजिनामा माग

काठमाडौं । भातृसंगठन नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमितिको १२ औं अधिवेशन उद्घाटन सत्रमा विवाद भएपछि माउ पार्टी काग्रेस नेताबीच कुटाकुट

पूर्वराजा शाह परिवार सहित पूर्वमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मध्य र पूर्वी नेपालमा रहेका आफ्ना समर्थकलाई भेट्न सिमरा र झापा जाने भएका छन्। करिब

एक्जियटाले एनसेललाई साढे तीन खर्बमा बिक्रीमा राख्यो

काठमाडौं । देशको सबैभन्दा ठूलो कम्पनीका रुपमा रहेको एनसेललाई यसका लगानीकर्ताहरुले फेरि ‘बिक्री’मा राखेका छन्। र यसको ‘भ्यालुएसन’ तीन अर्ब

डेपुटी गभर्नरले तीन वर्षसम्म बैंक तथा वित्तीय संस्थामा काम गर्न…

काठमाडौँः नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक

पाेलिमर नाेट प्रकरणः पूर्व गभर्नर डा. रावल धरौटीमा रिहा

काठमाडौं । पूर्वगभर्नर डा. तिलक रावलसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर

स्वस्थानी व्रत एवं माघस्नान शुरु

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि

पत्रकार रबि लामिछानेले गरे निकितासँग विहे

काठमाडौँ । पत्रकार रबि लामिछाने आज विहे गरेका छन् । उनले काठमाडौं जिल्ला अदालतमा निकिता पौडेलसँग कानुनी बिवाह दर्ता गरेका

कम्युनिष्टहरूले हावादारी कुरा मात्र गर्छ, देशको नब्बे प्रतिशत विकास काङ्ग्रेसले…

लमजुङ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनले

घर आँगनमै मधेश सरकार !

वीरगञ्ज । पश्चिमी पर्सास्थित ठोरी गाउँपालिका–४ बस्ने मोहन श्रेष्ठकी छोरी कृतिले सर्वसुलभ तरिकाबाट वंशजको नागरिकता पाउँदा घरआँगनमै मधेश सरकार आएको

चीनद्वारा दुईवटा भूउपग्रह प्रक्षेपण

जिक्वान । चीनले मल्टीस्पेक्ट्रल इमेजिङका लागि दुईवटा भूउपग्रह सोमबार प्रक्षेपण गरेको छ । उक्त भूउपग्रह चीनको उत्तरपश्चिममा रहेको जिक्वान भूउपग्रह

मातृ शिशु मृत्युदर घट्यो

बेइजिङ । चीनको स्वास्थ्य सेवामा निरन्तर सुधार आएका कारण सन् २०१८ मा मातृ तथा शिशु मृत्युदर घटेको राष्ट्रिय स्वास्थ्य आयोगले

सेयरमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको दोस्रो दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार सेयर बजारमा १० दशमलव ८६