६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रिय सभा निर्वाचन: यी हुन् एकीकृत समाजवादीका उम्मेदवार

काठमाडौं । एकीकृत समाजवादीले राष्ट्रिय सभाका दुई उम्मेदवारको टुंगो लगाएको छ।सोमबार बिहान कार्यदलले दुई जना उम्मेदवारको टुंगो लगाएको हो। एकीकृत समाजवादीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र  कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  

पानी घट्टमा मकै पिस्दै

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ रोशी खोलास्थित भालेश्वर दोभानमा रहेको परम्परागत पानी घट्टमा मकै पिस्दै जोगमाया वाईबा र नरबहादुर स्याङ्तान दम्पती ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान

यसअघि, समितिले पुस २० गते सार्वजनिक गरेको सूचनामा विश्वविद्यालयको पदाधिकारीमा न्यूनतम तीन वर्ष काम गरेको ब्यहोरा खुलाउनुपर्ने विषयसमेत समेटिएपछि चौतर्फी

राष्ट्रिय सभा निर्वाचन: यी हुन् कांग्रेसका उम्मेदवार,गगन ,अर्जुन र बलबहादुरको…

कांग्रेसले कोशीमा कृष्णप्रसाद सिटौला,र मधेसमा आनन्द ढुङ्गाना , बाग्मती प्रदेशमा जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर

राष्ट्रियसभा सदस्य निर्वाचन उम्मेदवारी मनोनयन आज

उम्मेदवारीउपर यही पुस २४ गते दाबीविरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन हुनेछ भने २७

बरहथवा घटनाः आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति

नगर अस्पताल प्रदेशलाई हस्तान्तरण गर्ने कि नगरकै मातहतमा राख्ने भन्ने विवादले उग्र रुप लिँदा बरहथवामा गोली चलेको थियो । प्रहरीको

दुतावासले सिधै २० करोड वितरण गर्नेकुरा खेदजनक छ, स्वीकार्य हुँदैन:…

उहाँले कुनैपनि देशले बजेटअन्तर्गत नभइ सिधा जनतामा वितरण गर्नेकुरा आफ्ना मान्छे बनाउने षड्यन्त्रपूर्ण योजना भएको जिकिर गर्नुभयो ।

सर्लाहीको बरहथवामा फेरि तनाव , फेरि कर्फ्यु आदेश जारी

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जारी गरेको कर्फ्यूमा आइतबार दिउँसो पौने १ बजेदेखि सोमबार बिहान ८ बजेसम्म कायम रहने

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार

कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम

सत्तारुढ गठबन्धनबीच राष्ट्रियसभा पदमा भागबन्डा: कुन प्रदेशमा कुन दललाई ?

कांग्रेसले पाएका १० सीटमा बागमती, गण्डकी र सुदूरपश्चिममा २/२ गरी ६ तथा कोशी, मधेश, लुम्बिनी र कर्णालीमा १/१ सीट रहेका

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद

विमानस्थल सुरक्षा कार्यालयका अनुसार शनिबार फ्लाई दुबईबाट आएकी एकजना यात्रुको साथमा उक्त परिमाणको सुन बरामद भएको हो । पक्राउ पर्नेमा

राष्ट्रियसभा सदस्य निर्वाचन: चार दलबीच सिट बाँडफाँटबारे सहमती

कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी सहमती भएको बैठकमा सहभागी एक नेताले

पृथ्वीनारायणः घुसखाने-खुवाउने दुवैलाई दण्ड !

मेरो जिज्ञासा पृथ्वीनारायण शाहको घुसप्रतिको कठोर र निर्मम नीति घुस खाने र खुवाउने दुवैथरीलाई एउटै कोक्राेमा राखी दण्ड दिने (भकुर्ने)

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

नेपाली कांग्रेसले ११ सीटमा दाबी गरेको छ यस्तै नेकपा माओवादीले ५ र नेकपा एसले ३ सीट जनता समाजवादी पार्टीले २

बरहथवा घटना: छानबिनका लागि तीन सदस्यीय समिति गठन

गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी

राष्ट्रिय सभा निर्वाचन: एमालेसँग कुरा मिलेन -सत्ता गठबन्धनका दलहरु बीचमै…

शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने

प्रधानमन्त्रीलाई वामदेवको प्रश्न: नेपाल राष्ट्रलाई बरबाद गर्ने यस्तो घातक निर्णय…

नेता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्डसमक्ष प्रश्न गर्नु भएको छ, यस्तो भए पछि नेपालको स्वतन्त्रता सार्वभौमिकता र स्वाधीनता तथा आजसम्म

सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाको मृत्यु

स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी बिषयमा नेपाली कांग्रेसका कार्याकर्ताले नगरपालीका प्रमुख मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो

हामी फोस्रा नारामा बढी बहकियौं : राष्ट्रपति पौडेल

हामी फोस्रा नारामा बढी बहकियौं । कुन उचाई र कुन पाटोमा के उब्जनी हुन्छ ? त्यो ठम्याएर खेती गरौं ।

दमकल छिर्न नसक्ने गल्लीमा काठमाडौँ महानगरपालिकाबाट फायर फाइटिङ् जडान- फोटो…

काठमाडौँ महानगरपालिका वडा नंं २१ मा फायर फाइटिङ्ग पाइप लाइन (ड्राइ राइजर) को सफल परीक्षण भएको छ ।