७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलाम २ मा राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ



अ+ अ-

इलाम । राप्रपाले इलाम क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा  लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको आज बसेको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गुरुङ राप्रपानिकट विद्यार्थी संगठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् ।  इलाममा आउँदो वैशाख १५ उपनिर्वाचन हुँदैछ ।