• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
इलाम उपनिर्वाचनः राप्रपाका लक्ष्मी गुरुङले गरे मतदान

फिक्कल । इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार लक्ष्मी गुरुङले मतदान गरेका छन् । यस क्षेत्रमा शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक