७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?
चौतर्फी विरोध भएपछि सरकारद्वारा गुठी विधेयक फिर्ता

काठमाडौँ । चौतर्फी विरोध भएपछि सरकारले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ फिर्ता लिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विधेयकलाई लिएर विभिन्न जनसमुदायमा विभिन्न भ्रम उत्पन्न गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सरोकार पक्षसँग थप

कर्मचारीको बिरोधका कारण हायात होटलको सम्पूर्ण सेवा बन्द

काठमाडौं । कर्मचारीको सेवा सुबिधा कटौती गरिएको बिरोधका कारण पाँचतारे हायात होटलको सम्पूर्ण सेवा बन्द गरेको छ । सेवा सुविधाको

कर्णाली नदीमा जीप खस्यो, १० जना वेपत्ता

काठमाडौं । कर्णाली नदीमा जीप दुर्घटना भएको छ । दुर्घटना हुँदा १० जना वेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथा गाउँपालिका

साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएनन्

काठमाडौं । चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै साढे नौ लाख सेवाग्राहीले चालक अनुमतिपत्र पाएका छैनन् । सरकारलाई बुझाउनुपर्ने राजश्व

साइबर अपराधमा २० देखि ३० वर्षका युवा धेरै

काठमाडौं । मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग

कर्णालीमा पर्यटकको सङ्ख्यामा वृद्धि

काठमाडौं । कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्षअन्तर्गतका प्रवद्र्धनात्मक क्रियाकलापका कारण ३४ प्रतिशत पर्यटक बढेको जनाएको छ । प्रदेशसभामा प्रस्तुत

मह सङ्कलन केन्द्र निर्माण

काठमाडौं । चितवनका तीन स्थानीय तहमा मह सङ्कलन केन्द्र निर्माण गरिएको छ । नेपाली महको बजारीकरण र बाह्य महसँग प्रतिस्पर्धा

बोनम्यारो पीडित बालकलाई आर्थिक सहयोग

काठमाडौं । बोनम्यारो रोगबाट पीडित बालकलाई जापानस्थित नवलपरासी समाजले आर्थिक सहयोग गरेको छ । कावासोती नगरपालिका–२ निवासी ११ वर्षीय बालक

घरेलु मदिरा नियन्त्रण अभियान शुरु

वीरगञ्ज । प्रहरीले अवैधरुपमा मदिरा उत्पादन र बिक्री गर्ने कार्यलाई नियन्त्रण गर्न अभियान शुरु गरेको छ । पर्साको ग्रामीण क्षेत्रमा

५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर

काठमाडौं । कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्ने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तरकारी जोन) तनहुले कृषकलाई अनुदानमा हाते

कैंची प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं । दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दिपायलका

संसदमा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री

काठमाडौं । आज निर्धारित समयमा आफूले संसदमा बोल्न नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएका

बिहे गर्ने उमेर नहुँदै गर्भपतन

काठमाडौं । जिल्लामा बिहे गर्ने उमेर अगावै गर्भपतन गराउने किशोरीहरुको सङ्ख्या बढदै गएको छ । नेपालको कानूनमा विवाह गर्ने उमेर

संसदमा प्रधानमन्त्रीको जवाफमा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका कारण आज संसदमा आफ्नो धारणा राख्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा

फिफा महिला विश्वकप : फ्रान्स र नर्वे अन्तिम १६ मा

काठमाडौं । फ्रान्स फिफा महिला विश्वकपको नकआउट चरणमा पुगेको छ । मंगलबार बिहान भएकोसमूह चरणको अन्तिम खेलमा फ्रान्सले नाइजेरियालाई १–०

श्रीमतीमाथि कैँची प्रहार गरी विभत्स हत्या

डोटी । दिपायलमा श्रीमतीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । दिपायल सिलगढी नगरपालिका– ३ मा बस्ने ४५ वर्षीय

निर्माणाधीन सडकमा बलौटे माटो प्रयोग भएको शङ्का

कैलाली । टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म रु २० करोड लागतमा निर्माणाधीन छ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शङ्का

चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र

सोलुखुम्बु । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा चार दिनदेखि उडान नहुँदा यात्रु अलपत्र परेका छन् । मौसम प्रतिकूल हुँदा चार दिनदेखि

विश्वकप क्रिकेट : इंग्ल्यान्डले प्रतियोगिताकै कमजोर टिम अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्डले प्रतियोगिताकै कमजोर मानिएको अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टरमा आज नेपाली समयअनुसार ३ बजेर

भक्तपुरमा तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई कारवाही

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई आज नियन्त्रणमा लिई कारवाही गरेको छ ।