२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालभित्रै पाइलट कोर्स पढाउने योजना छ : मन्त्री भट्टराई



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालभित्रै पाइलट कोर्स पढाउने योजना प्रस्तुत गरेका छन् ।

उनले नेपाली युवा विदेशमा ५०/५५ लाख रुपैयाँ तिरेर पाइलट पढ्न जानुपर्ने बाध्यता रहेको भन्दै सरकारी र निजी क्षेत्रको सहकार्यमा फ्लाइङ स्कूल स्थापनाको अवधारणा सार्वजनिक गरेको बताए ।

देशभित्रै पर्यटनसँग सम्बन्धित विषय अध्ययनका लागि पर्यटन अध्ययन प्रतिष्ठान खोल्ने सोच रहेको भन्दै उनले उक्त योजना बनाएको बताए । यद्यपी यो आफ्नो अवधारणा मात्र रहेको र यसका लागि लामो तयारी आवश्यक रहेको मन्त्री भट्टराईले स्पष्ट पारे ।