२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रहरी नै यात्रु बनेर गएपछि…

काठमाडौं । ट्राफिक प्रहरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । काठमाडौँबाट बर्दिवासको भाडा रु ७०० छ । सादा पोशाकमा यात्रु बनेर गएका प्रहरीले कोटेश्वरस्थित टिकट काउन्टरमा पुग्दा रु ९०० भाडा लिएको पाइएपछि टिकट काउन्टरका कर्मचारी अशोक थोकर, प्रशान्त तामाङ र अर्का रवीन्द्रनाथ श्रेष्ठलाई प्रहरीले पक्राउ गर्यो।

काठमाडौं आयो सी चीनफिङको परीक्षण उडानको जहाज

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चीनफिङको भ्रमणको तयारीका लागि चिनियाँ जहाज काठमाडौं आएको छ। बुधबार अपरान्ह पौने २ बजे चिनियाँ

संसदको वेबसाइटबाट पनि हटाइए महरा

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको नाम संसद सचिवालयको

गाउँपालिकाको कार्यालयमा शङ्कास्पद वस्तु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा आज शङ्कास्पद वस्तु फेला परेको छ । वडा नं ६ समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालयभित्र सकेट

एक हजार घुस खाने अख्तियारको फन्दामा

कास्की । घुस रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कास्कीमा कार्यरत सर्भेक्षक सन्तोष भण्डारीलाई पक्राउ गरेको छ

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौँ र ललितपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२७ स्थित सडकमा बा४ख ८२५०

महराको राजीनामाले पायो पूर्णता

काठमाडौँ । सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजीनामाले पूर्णता पाएको छ । महराले राजीनामा उपसभामुख समक्ष मंगलबार नै बुझाए

बौलाहा कुकुरको बढ्यो आतंक, गोली हान्न प्रहरी पठाईयो

महोत्तरी । महोत्तरीमा एकैदिन ५० जनाभन्दा बढीलाई बौलाहा कुकुरले टोकेको छ । जिल्लाको विभिन्न तीन वटा स्थानीय तहमा मङ्गलबार एकैदिन

लगातार ओरालो लागेको सुनको मुल्य आज बढ्यो

काठमाडौं । मंङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार

नयाँ नोट बाँड्न सुरु गरेको पाँच दिनमा साटियो ८ अर्ब

काठमाडौं । दसैंका लागि भनेर नयाँ नोट बाँड्न सुरु गरेको ५ दिनमा ८ अर्ब रुपैयाँ बराबरको नयाँ नोट साटिएको छ।

सीमामा स्वदेश फर्कने नेपालीलाई दुःख

बाँके । भारतबाट फर्किदै गरेका नेपालीलाई तानातान गर्ने १० जनालाई प्रहरीले सीमा नाका जमुनाहाबाट एकाबिहानै नियन्त्रणमा लिएको छ । नेपालगञ्जका

कुखुरा पालेरै भुसालले जोड्नुभयो १५ बिघा जमीन

भरतपुर । निरन्तर सङ्घर्ष गर्यो भने आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यहाँका चूडामणि भुसालले दिनुभएको छ । २२ वर्ष

रोशनी शाहीलाई प्रहरीले दियो सुरक्षा

काठमाडौं । कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने रोशनी शाहीलाई प्रहरीले सुरक्षा दिएको छ। शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना असई

शिवपार्वती पानी उद्योगमा शिलबन्दी

उर्मिला यादव यात्री, सुनवल । पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर २ मा रहेको शिव पार्वती पानी उद्योगमा शिलबन्दी गरीएको

बस दुर्घटना एक जनाको मृत्यु

ललितपुर । ललितपुरको सुनाकोठीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लगनखेलबाट लेले चल्ने बा ४ ख ८६५०

आपतकालीन कार्यसञ्चालन केन्द्रका लागि उपकरण माग

दमौली । जिल्ला दैवीप्रकोप उद्धार समिति तनहुँले आपतकालीन कार्यसञ्चालन केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने उपकरण माग गरेको छ । समितिले

पत्रकारलाई दशैँ पेश्की दिन माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक

म्याद सकिएका अखाद्य वस्तु र औषधि नष्ट

डोटी । जिल्ला प्रशासन कार्यालय र दिपायल सिलगढी नगरपालिकाको अगुवाइमा गरिएको बजार अनुगमनबाट फेला परेका लाखौँ मूल्य बराबरका अखाद्य वस्तु

‘अस्पताल र चिकित्सकको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालय प्रतिबद्ध’

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले स्वास्थ्य सेवा प्रदायक संस्था र स्वास्थ्यकर्मीको सुरक्षाका लागि मन्त्रालयले उच्च प्राथमिकता

औषधि खरीदका लागि बजेट नहुँदा कारागार कैदीबन्दीलाई समस्या

भद्रपुर । झापा कारागारका कैदीबन्दीका लागि औषधि खरीदमा पर्याप्त बजेट नहुँदा समस्या भएको छ । कारागार प्रमुख राजेन्द्रका अनुसार अढाई