© 2023
तनहुँ । तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने धार्मिक परम्पराका कारण बिहानैदेखि मन्दिरमा फूलको डोली चढाउन भक्तजनको आगमन बढेको हो । फूलको डोली लिएर मन्दिर पुग्नुभएका ब्यास नगरपालिका–२ का महेश मल्लले बिहानैदेखि
काठमाडौं । क्यान्सर रोग लागेपछि सबैथोक सकियो भनेर आत्तिने नेपाली समाजमा धेरैतिर भौंतारिएर दुई वर्षसम्म क्यान्सरको उपचार गरी निको भएर
कैलाली । सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ । विभिन्न प्रक्रियागत कारणले लामो
रोल्पा । युगाण्डा र मकाउ गरी ८ वर्ष वैदेशिक रोजगारीमा बिताएका रोल्पा नगरपालिका–९ ह्वामाका मदन बुढा अहिले रोल्पा सदरमुकाम लिवाङमा
बैतडी । दशरथचन्द नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थीको अभाव भएको छ । ओडा नं १० स्थित ज्ञानेश्वर आधारभूत विद्यालय र शान्ति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले ६० औँ वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति
बाँके । बालश्रम न्यूनीकरणका लागि बाँके जिल्लामा अनुगमन संयन्त्र प्रभावकारी हुन नसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा पछिल्लो
बुटवल । बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको
महोत्तरी । आउँदो मङ्सिर १४ गते हुने उप निर्वाचनमा महोत्तरीमा चार पदका लागि उप निर्वाचन हुने भएको छ । जिल्ला
भरतपुर । दुई दशकभन्दा बढी पत्रकारितामा सक्रिय रोहिणी त्रिपाठी यतिबेला मुग्लिन बजारमा पत्रकारितासँगै पानको व्यापारमा गरिरहनुभएको छ । त्रिपाठी स्टेशनरी
भरतपुर । भरतपुर अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह बजेटको अभावमा सञ्चालनमा कठिनाई भएको छ । साउन यता त्यहाँ कार्यरत– ९
प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका क्वार्टर मास्टर जनरलले भेटवार्ता गरेको छ । उनीहरुबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता
दाङ । नेकपाकी सचेतक शान्ता चौधरीले चढ्ने गाडि दाङमा दुर्घटना भएको छ । सांसद चौधरीलाई घोराही छोडेर लमही फर्किंदै गरेको
राँझा । बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश प्रमुखमा नियुक्त भएपछि बाँकेवासी खुशी भएका छन् । दुई
बनेपा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ सुकुटेमा आइतबार भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये अझै पाँचको अस्पतालमा उपचार भइरहेको छ
रसुवा । सीमा क्षेत्र भएर पनि आठनौ वर्ष अगाडि विकट मानिएको टिमुरे क्षेत्रमा सडक निर्माण र नेपाल चीनबीच उत्तरी नाका
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ । बलात्कार प्रयासको आरोपमा पक्राउ परेका महरालाई
डडेल्धुरा । सरकारले आफूसँग गरेको सम्झौता कार्यान्यन नभएको भन्दै चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसी अनशन बस्नका लागि डडेल्धुरा पुगेका छन्।
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको थुनछेक बहस सकिएको छ । महरालाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा
काठमाडौं । नेपाली कांग्रेसका सांसद अफताब आलमले आर्जन गरेको सम्पत्ति छानबिन हुने भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आलमको सम्पत्तिमाथि