२५ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रहेन हुम्ला दुर्गम, सडक सञ्जालले जोडिँदै

बाजुरा । एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । हुम्लालाई सडक सञ्जालले जोड्न नेपाली सेनाले अहोरात्र काममा जुटिरहेको छ ।

आजबाट मौसममा पूर्ण सुधार हुने

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम आजबाट पूर्ण सुधार हुने बताइएको छ । जल तथा

विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना

तनहुँ । विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् चुहावटमा नियन्त्रण गर्न विशेष कार्ययोजना लागू गरेको छ । पछिल्लो समय जिल्लामा

घाँस झार्दै गर्दा खसेर वडासचिवको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ दाप्चा छत्रेबाँझका वडासचिव श्रीराम सत्यालको रुखबाट लडेर मृत्यु भएको छ । घर नजिकैको कोइरालोको रुखमा

रोकिएन छाउपडी गोठ बनाउन

डोटी । छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका वडा नं ३ को सिदुरेपानीमा

शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुन: सञ्चालनमा

गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुनः सञ्चालन आएको छ । दक्ष जनशक्ति

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय

विद्यालय सञ्चालक उदासिन भएको भन्दै आनदोलनमा उत्रने

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन सामाजिक सुरक्षा योजना तथा वर्तमान श्रम ऐन कार्यान्वयमा विद्यालय सञ्चालक उदासिन भएको भन्दै आनदोलनमा

सिन्धुपाल्चोकको बाह्रबिसेमा तनाव, बजारमा कर्फ्यु नै जारी

सिन्धुपाल्चोक । बाह्बिसे नगरपालिका वडा नम्बर ३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक आसपासमा बनाइएको अस्थायी

काँग्रेसभित्रको व्यक्तिकेन्द्रित प्रवृत्तिको फाइदा कम्युनिष्टहरुले उठाए– डा.महत

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाली काँग्रेसमा पछिल्लो चुनाव र त्यसपछि बढ्दो व्यक्तिकेन्द्रित प्रवृत्तिको फाइदा नेपालमा कम्युनिष्टहरुले उठाएका

अमेरिकी दूताबासले भन्यो : ‘एमसीसी कुनै सैन्य रणनीति होइन’

काठमाडौँ । अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पाेरेसन कम्प्याक्ट (एमसीसी) कुनै पनि सैन्य मामिलासँग नजोडिएको स्पष्ट गरेको छ । नेपालस्थित अमेरिकी दूताबासले

राष्ट्रपतिसँग जापानी उपमन्त्रीको भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका मित्र राष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज

विमानस्थालमा गायिका राउतमाथी खास के भएको थियो ? हेरौ १०…

काठमाडौं । केहि दिन यता समाजिक सञ्जालमा गायिका आस्था राउतको निकै चर्चा भईरहेको छ । महिला प्रहरीले आफूलाई असभ्य व्यवहार

कोरियामा दुई नेपालीको निधन

दक्षिण कोरिया । रोजगारीका लागि आएका दुई नेपाली युवाको छुट्टाछुट्टै घटनामा मृत्यु भएको छ । दक्षिण कोरिया, छल्लाबोक्दोस्थित एक बङ्गुर

पर्यटक बोकेको गाडी दुर्घटनामा दुई जनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान भएको दुर्घटनामा परी घाइतेमध्ये दुईको मृत्यु भएको छ । अन्य २१ जनाको भरतपुरका

प्रहरीलाई गाली गर्ने गायिका राउतविरुद्ध जवान श्रेष्ठको उजुरी

काठमाण्डौ । आफू ड्यूटीमा रहँदा गायिका आस्था राउतले गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले

हिउँको रमाइलो छ चिनियाँ शहर ‘हारबिन’ मा

काठमाडौँ । संसारको सबैभन्दा चिसो शहरमा घुम्ने र हिउँमा रमाउने चाहना साँचेर राख्नुभएको छ भने चीनको हारबिन शहरलाई सम्झनोस् र

अष्ट्रेलियन शिक्षा सूचनाकेन्द्र काठमाडौंमा, विद्यार्थीलाई फाइदा हुने

काठमाडौं । काठमाडौंमा अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर सन्चालनमा आएको छ । उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्श दिइरहेको

नयाँ नियम कानुन बनाउँदा सरोकारवालाको परामर्श लिइयोस– उपाध्यक्ष ढकाल

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित कुनै नयाँ नियम तथा कानुन निर्माण गर्दा निजी

पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

काठमाडौं । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडीबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाईते भएका