२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारतले बन्द गर्यो यात्रुवाहक रेल

काठमाडौं । भारत सरकारले देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको छ। भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको हो । सरकारले कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर यात्रवाहक रेल सेवा बन्द गरिएको जनाएको छ। भारतमा अहिलेसम्म ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने

सरकारी कार्यालयका सबै नियमित सेवा बन्द

काठमाडौं । देशभरिका सरकारी कार्यालयमा नियमित सेवा बन्द भएका छन् । कार्यालयले अत्यावश्यक बाहेकका नियमित सेवा आजबाट चैत्त २१ गतेसम्मका

हात धुनको लागि काठमाडौंका १६ स्थानमा पानी ट्याङकी स्थापना

काठमाण्डौ । विश्वमा महामारीको रूपमा फैलिएको नोबेल कोरोना भाइरस रोकथामको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाण्डौ उपत्यकाको बढि भिडभाड हुने

सरकारले यस्ता डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाउने

काठमाडौं । सरकारले सरकारी छात्रवृृत्तिमा अध्ययन गरेका चिकित्सकलाई कोरोना भाइरस संक्रमितको उपचारमा खटाउने भएको छ । आइतबार स्वास्थ्यमन्त्री भानभुक्त ढकालले

मन्त्री भट्टराईको आग्रहपछि बुद्धले भाडाको सीमा घटायो

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईको आग्रहपछि बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ ।

बहराइनमा तीन नेपालीलाई कोरोना संक्रमण

काठमाडौं । बहराइनमा रहेका तीन नेपालीलाई कोरोनाको संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले कोरोनाको संक्रमणको आशंकामा

घरमै क्वारेन्टाइन, निगरानीमा बस्ने कार्यको प्रशंसा

भद्रपुर । व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति घरमै स्वनिगरानी (क्वारेन्टाइन)मा बस्नुभएको छ । निगरानीमा बस्ने कार्यको

कोरोना कहर : चैत ६ पछि झण्डै पाँच लाखले छाडे…

काठमाडौं । सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै

विकट गाउँमा एम्बुलेन्स सेवा

काठमाडौँ । गजेन्द्र स्मृति फाउन्डेशनले दोलखास्थित कालिन्चोक गाउँपालिकाको स्थानीय तहका लागि एम्बुलेन्स दिएको छ । एम्बुलेन्सले गाउँपालिकास्थित नौ वटै वडाका

तामाको वस्तु पगाल्ने क्रममा विस्फोट, एक जनाको मृत्यु

धनगढी । कैलालीमा तामाको वस्तु विस्फोट भएको छ । जिल्लाको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा विष्पोट हुँदा ३५ वर्षीय नरबहादुर

भारतको बिहारमा पनि देखियो कोरोना, एकको मृत्यु

काठमाडौं । भारतको बिहार प्रान्तमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार सो भाइरसका कारण एकजनाको ज्यान गएको

कसैले कलोबजारी गरेमा ३ लाख जरिवाना र ५ वर्ष जेल…

काठमाडौं । बजारमा अभाव सिर्जना गरी कलोबजारी गर्नेलाई ३ लाख जरिवाना र ५ वर्ष जेल सजाय हुने भएको छ ।

प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाए : भारतसँगको सीमा सिल गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषद बैठक बोलाएका छन् । मिर्गौला प्रत्यारोपण गरेर बालुवाटार फर्किएपछि उनले पहिलोपटक

सरकारले भारतबाट आउने हरेक नेपालीलाई निगरानी गर्ने

काठमाडौं । सरकारले भारतबाट आउने हरेक नागरिकको निगरानी गर्ने भएको छ । गृह मन्त्रालयले आइतबारदेखि नेपाल प्रवेश गर्ने हरेक व्यक्तिको

सांसद दिपेन्द्र श्रेष्ठको टोलीबाट काठमाडौं १ का अस्पतालहरुको अनुगमन

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं १ बाट बागमती प्रदेशका सांसद एवम् नेपाली काँग्रेसका युवा नेता दिपेन्द्र श्रेष्ठको नेतृत्वमा काठमाडौं

नेप्से पुगेर लगानीकर्ताले भने– सेयर बजार बन्द गरियोस

काठमाडौं । सेयर मार्केटका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जको कार्यालय नेप्से पुगेर सेयर बजार बन्द गराउन माग गरेका छन् । प्रधानमन्त्रीले

भारतमा १४ घण्टे नागरिक कर्फ्यु शुरू, भारतभर ३३२ जना काेराेना…

नयाँदिल्ली भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीकाे आह्वानमा आइतबार बिहान ७ बजेदेखि १४ घण्टे नागरिक कर्फ्यु शुरू भएकाे छ । याे कर्फ्यु

इटालीकाे परिस्थिति अझ भयावह, एकै दिन ७९३ जनाकाे मृत्यु, मृतक…

काठमाडौं युराेपमा काेराेना भाइरसकाे सर्वाधिक प्रभाव परेकाे इटालीमा मृतककाे संख्या लगातार उकालाे लागेकाे छ । परिस्थिति अझै भयावह बन्दै गएकाे

नाकाहरूमा जोखिमपूर्ण आवागमन (अखबार)

काठमाडौं कोरोनाभाइरसकाे त्रासदी राेक्न सरकारले चालेका कदममाथि आइतबारका पत्रपत्रिकाले विभिन्न काेणबाट समाचार, लेख र विचार सम्प्रेषण गरेका छन् । ‘नाकाहरूमा

सिल्क एयरमा नेपाल आइपुगेका विदेशीलाई फिर्ता गर्ने तयारी

काठमाडाैं काेराेना प्रभावित मुलुकका नागरिकलाई नेपाल प्रवेशमा राेक लगाइए पनि सिंगापुरबाट आएको सिल्क एयरमा नेपाली सहित विदेशी नागरिक पनि नेपाल