२८ भाद्र २०८३, आईतवार
,
Latest
अस्करका लागि नेपालबाट ‘तिनीहरू एलिफेन्ट्स इन द फग’ छनोट चोभारको पानी निकासका लागि वैकल्पिक सुरुङ बनाउन मदनकृष्ण श्रेष्ठको सुझाव आचार्यको टिप्पणी : ‘बिग्रिएको काठमाडौं सुधारिँदैछ, अब सम्पदा संरक्षणमा ध्यान दिऔँ भट्टराईको सुझाव : भारत–चीनको सहकार्यबाट नेपालले अधिकतम लाभ लिनुपर्छ भदौ २७ सम्झिँदै गृहमन्त्री गुरुङले भने : ‘देशले मलाई विश्वास गरेको त्यो क्षणप्रति कृतज्ञ छु’ जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भारतबाट आउने हरेक नेपालीलाई निगरानी गर्ने



अ+ अ-

काठमाडौं । सरकारले भारतबाट आउने हरेक नागरिकको निगरानी गर्ने भएको छ । गृह मन्त्रालयले आइतबारदेखि नेपाल प्रवेश गर्ने हरेक व्यक्तिको निगरानी गर्ने निर्णय गरेको हो ।

नेपाल–भारत सीमा नाका बन्द भइ नसकेको अवस्थामा नेपाल प्रवेश गर्ने व्यक्तिको यात्रा निगरानी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित गृह मातहत सबै निकायलाई निर्देशन दिइएको छ । अब भारतसँगै अन्य मुलुकबाट आउने नागरिकमाथि पनि निगरानी हुनेछ ।

यसबारे सीमामा बस्ने सुरक्षा अधिकारीले सम्बन्धित जिल्ला वा स्थानीय तहलाई जानकारी गराउनुपर्ने भनिएको छ । जिल्ला र स्थानीय प्रशासनले पनि हरेक गाउँ, वडामा नयाँ मान्छे आएरनआएको विषयमा निगरानी गर्नुपर्ने निर्णय भएको अधिकारीले जनाए ।