२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले बन्द गर्यो यात्रुवाहक रेल



अ+ अ-

काठमाडौं । भारत सरकारले देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको छ। भारत सरकारले मार्च ३१ सम्मका लागि देशभरिको यात्रुवाहक रेल सेवा बन्द गरेको हो ।

सरकारले कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर यात्रवाहक रेल सेवा बन्द गरिएको जनाएको छ।

भारतमा अहिलेसम्म ३ सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ।

आइतबार बिहारमा एक जनाको मृत्यु भएको हो भने अर्का एक जनामा संक्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।