२९ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
देशमा कोरोनाको कहर : पानी जहाज कार्यालयलाई करोडौको गाडी किन्ने…

काठमाडौं । देशमा कोरोनाको कहर चलेका बेला नेपाल पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजार रुपैयाँमा गाडी किन्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नेपाल पानी जहाज कार्यालय एकान्तकुना ललितपुरले गत फागुन ८ गते गाडी खरिदका लागि कार्यालयले सूचना निकालेको थियो। पानी जहाज कार्यालयले इ-विडमार्फत्

उपत्यकाका विभिन्न स्थानमा सञ्चालित मेसको अनुगमन

काठमाडौं । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित सामुहीक मेसको स्थलगत अनुगमन गरेका छन् । बुधबार

कोरोनासँग जुध्दै विकासलाई तिब्रता दिन्छौं, बजेट अभाव हुन्न

काठमाडौं । लकडाउनका कारण रोकिएको काठमाडौं उपत्यकाका विभिन्न आयोजनाहरुको काम सुचारु हुने भएको छ ।  सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यका

जेठ ५ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउनलाई  लम्ब्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको

बाढीले मोटरसाइकल बगाउँदा युवकको मृत्यु

मकवानपुर । मकवानपुरमा बाढीले मोटरसाइकल बगाउँदा त्यसमा सवार एक युवकको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–८ इपादेउरालीका २३ वर्षे सन्तोष

रिक्सावाल भन्छन्ः घरखर्च चलाउनै गाह्रो भो

कपिलवस्तु । कपिलवस्तु, वाणगङ्गाका शशिकपुर तामाङले तीन वर्षदेखि अटो रिक्सा चलाउँदै आउनुभएको छ । बिहान जुरुक्क उठेदेखि साँझसम्म यात्रुलाई गन्तव्यसम्म

आयोजना निर्माणका लागि पास वितरण

काठमाडौं । लक डाउनका कारण निर्माण कार्य स्थगित भएका आयोजनाहरु सुचारु हुन थालेका छन् ।  लक डाउनले निर्माण सामग्री ढुवानीमा

सनसिटीका तीनै जना फलोअपका लागि आउनुभएको हो, उनीहरुमा पुनः संक्रमण…

काठमाडौं । पाटन अस्पतालले काठमाडौँको पेप्सीकोलास्थित सनसिटीमा अपार्टमेन्टका एक जनामा पुनः संक्रमण भएको भन्ने कुरा सत्य नभएको बताएको छ ।

नेपालमा एकै दिन छ जना संक्रमितले जिते कोरोना

विराटनगर । कोरोना सङ्क्रमितहरु उपचारपछि निको भएर घर फर्कन पाएकामा खुशी देखिन्थे । उपचार गराइरहेका ३१ मध्ये छ आज निको

लकडाउनः शहरबाट गाउँ आएका युवाहरुले श्रमदान गरि बनाए सडक

म्याग्दी । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीकापछि शहरबाट आएका युवाहरुले श्रमदान गरेर म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीमा सडक निर्माण गरेका

संक्रमण देखिए पत्रकारलाई एक लाख

झापा । झापाको बिर्तामोडबाट सञ्चालित साझामञ्च डटकममा कार्यरत पत्रकार तथा कर्मचारीको एक लाख रूपैयाँको कोरोना बीमा गरिएको छ । मिडिया

पाकिस्तानमा हिन्दु युवकलाई सैनिक विमानको पाइलट बन्ने सौभाग्य

लाहोरः इस्लामिक मुलुक पाकिस्तानमा पहिलो पटक एक हिन्दु युवक पाकिस्तानी हवाई सेनामा पाइलटमा छनौट भएका छन् । डेली पाकिस्तानका अनुसार

संस्कृतको पाठ्यक्रम र पाठ्यपुस्तक तयार

–पूर्णप्रसाद मिश्र (रासस)   काठमाडाैंः नेपालीको जननी संस्कृत भाषामा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ

२५ गते साँझ दीप प्रज्वलन गर्न सरकारको आह्वान

काठमाडौं । सरकारले कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा वैशाख २५ गते साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान

लकडाउन अझै लम्बिने

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउनको अवधि थपिन सक्ने संकेत गरेको छ ।  मंगलबार बालुवाटारमा

चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान गरिने

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने

वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुलाई सरकारले व्यवस्थापन गर्ने : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ ।  वैदेशिक रोजगारीमा

लकडाउन शर्तसहित खोल्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लक डाउन जारी रहे जनतामा तिब्र असन्तुष्टि र आर्थिक संकट बढ्ने बताउनुभएको छ ।  लक

कोरिया फर्कने श्रमिकको अन्योल हट्यो

सउल । कोरोना महामारीअघि दक्षिण कोरियाबाट बिदा लिएर नेपाल पुगी लकडाउनका कारण नेपालमै अड्किएका नेपाली श्रमिकलाई मे १२ अर्थात् ३०

राजधानीलाई शिल गर्नुपर्ने उपत्यकाका मेयरहरुको माग

काठमाडौं । राजधानीमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यकाका मेयरहरूले उपत्यकालाई शिल गर्न आग्रह गरेका छन् । सोमबार काठमाडौं,