© 2023
काठमाडौं । नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा खैलाबैला मच्चिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा एमाले दर्ता गर्न खोजिएको बामदेव गौतमसहित कतिपय नेताले दाबी गरेका छन् । नेकपा एमाले दलको अध्यक्ष भने सन्ध्या तिवारी हुन् । उनी झापाकै भएको नेकपा
काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । दिउँसो
काठमाडौं । आज पनि सेयरमा ‘पोजिटिभ सर्किट’ लाग्दा कारोबार स्थगित भएको छ । बुधबार ६ प्रतिशतले बजार बढेर ‘पोजिटिभ सर्किट’
कैलाली । सुनचाँदी व्यवसायमा निर्भर कैलालीका मजदूर सङ्कटमा परेका छन् । लकडाउन शुरु भएपछि बन्द भएको सुनचाँदी व्यवसाय खुकुलो हुँदा
तेहरान । इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ
वासिङ्टन । संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन ९एफडीए० ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । एफडिएका
काठमाडौं । नेकपा स्थायी समितिको बैठक भोली सम्मको लागि स्थगित भएको छ । हाज बिहान अध्यक्ष केपि शर्मा ओली र
क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आगामी एक दशकमा एकसय ९० अर्ब अमेरिकी डलरको अतिरिक्त प्रतिरक्षा बजेट खर्च गरिने घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्लेम गेम र प्रोक्सी वारको अवस्थालाई अन्त्य गर्न सुझाव दिएको पर्यटन मन्त्री योगेश भट्टराईले
काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई स्थायी समितिको बैठक केही समय रोकेर शिर्ष तहमा संम्बाद गरी समस्यालाई सल्टाउनका लागि उहा
काठमाडौँ । अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह मङ्गलबार काठमाडौंमै देखिए पनि प्रभाव कम
लहान । नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । सिरहा नगरपालिका–१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको आज दिउँसो १ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि हुने भएको छ । उनको आजै
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली निकट स्थायी समिति सदस्यहरु पनि आज बिहानै बालुवाटार पुगेका
मङ्गलबारे । इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ । देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा
गलकोट । यही असार १३ गते निसीखोला गाउँपालिका–१ हुल्दीको जङ्गलमा बेवारिसे अवस्थामा फेला परेको शिशुको आमालाई प्रहरीले सोमबार पक्राउ गरेको
काठमाडौं । विपदको समयमा निराशापन बढ्नु, एक्लोपना र आर्थिक समस्याका कारण आत्महत्याका घटना बढेको स्वास्थ्य मन्त्रालयको एक अध्ययनले देखाएको छ
काठमाडौं । घरेलु तथा साना उद्योगीहरुले सरकारले उद्योग दर्ता नगरिदिदा अधिकांश उद्योग दर्ता बिना नै सञ्चालन गर्नुपरेको गुनासो गरेका छन्
काठमाडौं । सांसदहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले कार्यप्रणालीमा सुधार गर्न नसकेको बताएका छन् । संघीय संसद प्रतिनिधि
काठमाडौं । मदन जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिका कारण नेकपाको स्थायी समिति बैठक निर्धारित कार्यसूचीमा प्रवेश छलफल