३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्रीले केही बेरमा टेलिभिजनबाट सम्बोधन गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा टेलिभिजनबाट सम्बोधन गर्ने भएका छन् । अहिले केही बेरमा नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ ।  प्रधानमन्त्री ओलीले देशको समसामयिक राजनीतिक अवस्था, कोरोना महामारी, देशमा आएको बाढी पहिरोका कारण भएको क्षति आदि बारेमा सम्बोधन गर्न लागेको बताइएको छ । 

बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्ति पक्राउ

काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले बैंकिङ कसूरमा सजाय तोकेका

माछा मार्न जाँदा खोलामा डुबेर दुई जना बेपत्ता

परासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा खोलामा डुबेर दुई जना बेपत्ता भएका छन् । जिल्लाको बर्दघाट नगरपालिका–१५ स्थित वनकट्टी खहरे

पहिरामा घर पुरिँदा एकको मृत्यु, तीनको उद्धार

कास्की । पोखरामा पहिरामा घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । पोखरा

म्याग्दीमा भिषण बाढी पहिरो, तीन जनाको मृत्यु, ३१ बेपत्ता

काठमाडौँ । दुई दिन यतादेखि लगातार रुपमा भएको वर्षाका कारण आएको बाढीमा र पहिरोमा परी म्याग्दीमा कम्तीमा पनि ३ जनाको

टेकुमा एचआइभीको औषधि नियमित

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने

‘अनिवार्य मास्क प्रयोग गर्न आग्रह’

भीमदत्तनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा शुक्रबारदेखि सर्वसाधारणलाई अनिवार्यरुपमा मास्क लगाएर मात्रै बाहिर हिँडडुल गर्न

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

गलकोट । अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बुर्तिवाङ खण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।  जिल्लाको

मराङ र बिमको पहिरोमा २९ जना बेपत्ता

–सन्तोष गौतम म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहानको पहिरोमा परी २९ जना

पहिरोले घर पुर्दा दुईको मृत्यु, एक घाइते

रुकुम । रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्

कहिलेसम्म रहने छ बर्षा, यस्तो छ पूर्वानुमान

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई

नेकपा स्थायी समिति बैठक एक साताका लागि स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एक साताका लागि स्थगित भएको छ । पार्टी प्रवक्ता नारायणकाजी

‘ज्योतिष’ अर्जुन क्षत्री पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्योतिष अर्जुन थापा क्षत्री पक्राउ गरेको छ । बिहीबार क्षत्रीसहित ३ जनालाई आयोगको टोलीले

अविरल वर्षाका कारण भीमफेदी–कुलेखानी सडक अवरुद्ध

हेटौँडा । बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी

गुरुङ र खनाल मृत्यु प्रकरणमा सात जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुईजना व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ । भरतपुर

अविरल वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

काभ्रेपलाञ्चोक । गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ

गुण्डा नाइके विकास दुवे प्रहरी कारबाहीमा मारिए

काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । गुण्डा नाइके दुवेले प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा

भाडा लिएर यात्रु बोक्ने निजी सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं । चर्को भाडा लिएर यात्रु बोक्ने १६ निजी सवारीसाधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको

यस्तो रहेको छ आगामी तिन दिनको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ। शुक्रबारको मौसम पूर्वानुमान

म्याग्दीमा पहिरो, सात जना वेपत्ता

माग्दी । लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् । घण्टीवाङ