२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले केही बेरमा टेलिभिजनबाट सम्बोधन गर्दै



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा टेलिभिजनबाट सम्बोधन गर्ने भएका छन् । अहिले केही बेरमा नेपाल टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको बालुवाटार स्रोतले जनाएको छ । 

प्रधानमन्त्री ओलीले देशको समसामयिक राजनीतिक अवस्था, कोरोना महामारी, देशमा आएको बाढी पहिरोका कारण भएको क्षति आदि बारेमा सम्बोधन गर्न लागेको बताइएको छ ।