© 2023
काठमाडौं । नेपालमा आगामी चार महिनासम्म करिब एक लाख ४८ हजारमा कोरोना संक्रमण पुष्टि हुने अनुमान गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा मन्त्री ढकालले सुरूमा सरकारले नेपालको
बैतडी । बैतडीको झुलाघाट नाका पाँच दिनका लागि खोलिने भएको छ। भारतसँग सीमा जोडिएको झुलाघाट नाका मंसिर ८ गते देखि
डोटी । पछिल्लो समय किसान खेत जोत्न, धान चुट्न, गहुँ काट्न तथा मकै छर्न लगायतका काममा आधुनिक कृषि औजारको प्रयोगमा
मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला
महेन्द्रनगर । कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । प्रहरी र सेवाग्राहीलाई जवाफदेही र
काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ का दृष्टिविहीन खिलप्रसाद तिमल्सिनालाई विपद्को अवस्थामा जीविकोपार्जन गर्न निकै कठिन हुने गर्छ । विपद्मा सबैभन्दा बढी समस्या अपाङ्गता
काठमाडाैंः लक्जमवर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ । बैंकले साना तथा लघु बैंकिङ
काठमाडौं: तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतबारदेखि अवलोकनका लागि खुल्ला हुने भएको छ । नारायणहिटी दरबारभित्र रहेको उक्त
लमजुङः गण्डकी प्रदेशअन्तर्गत पर्यटकीय जिल्ला लमजुङस्थित क्होलासोथर गाउँपालिका–३ घलेगाउँ घरबास (होमस्टे) मा पर्यटक आउन थालेका छन् । कोभिड–१९ का कारण
काठमाडौं नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मङ्सिर २९ गते काठमाडौँमा आयोजना गर्ने भएको छ । प्रतिष्ठानको स्थापना
डा. महेश , बल्ल आजदेखि केही दिनको निम्ति आफ्नो निजी लेखन खातिर समय निकालेकी छु, यद्यपि साथीहरू कराउँदैछन् । नयाँ वर्षको
काठमाडौं । भुतपूर्व ब्रिटिश गोर्खाहरुले नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न सरकारलाई आग्रह गरेका छन् । देशका अन्य
काठमाडौं । विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडक लगायत विकास निर्माण गर्नुपर्ने लगायतका
कञ्चनपुर । सामुदायिक वनबाट काठ दाउरा सङ्कलनमा बन्देज लगाइएपछि कञ्चनपुरमा शव जलाउन दाउराको अभाव हुन थालेको छ । सामुदायिक वनबाट
काठमाडौ । रेलमार्ग सहकार्य सम्बन्धि भारत–नेपाल संयुक्त कार्यदलको चौथो बैठक आज भिडियो कन्फरेन्समार्फत बसेको छ । बैठकमा नेपाली टोलीको नेतृत्व
बाँके । जिल्ला प्रहरी कार्यालयमा बाँकेको हिरासतमा रहेका थुनुवाले आज आत्महत्या गरेका छन् । बाँके वनकटीका बाबुलाल रैदासले आज बिहान
काठमाडौं । स्वामी केशवानन्द गिरिले विश्वमै ठूलो संस्कृत–नेपाली विद्युतीय शब्दकोश निर्माण गरी सार्वजनिक गर्नुभएको छ । यो विद्युतीय शब्दकोशबाट संस्कृत,
काठमाडौं । रासायनिक मल यूरियाको चरम अभावकाबीच यस वर्ष धान उत्पादन बढ्ने भएको छ । मल नपाएर अतालिएका किसानले अन्य
काठमाडौं । प्रदेश नम्बर २ सरकारले छठका अवसरमा सार्वजनिक बिदा दिएको छ। प्रदेश सरकारले एक सूचना जारि गर्दै शुक्रबार र शनिबार
रुपन्देही । तिलोत्तमा नगरपालिकाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी आइतबारदेखि खुल्ने भएका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै मङ्सिर ७