२४ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालले पायो २१४ रनको लक्ष्य

काठमाडौँ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपाल र जिम्बावेबीचको एकदिवसीय शृङ्खलाको अन्तिम प्रतियोगितामा नेपालले जितका लागि २१४ रनको लक्ष्य पाएको छ । चिसो मैदानका कारण खेल अवधि घटाएर ३३ ओभरमा झारिएको खेलमा टस हारेर सुरुआती ब्याटिङका लागि उत्रिएको जिम्बावे ए ले ३२.१ ओभरमा सबै विकेट गुमाई २१३ रन बनायो ।

मतपत्र जोगाउन चनाखो बन्नुपर्छ– ओली

पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ तर यहाँ त पाँचवटा बाँदर छन् भन्दै ओलीले मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु

बैतडी : डिलासैनी गाउँपालिका अध्यक्षका उम्मेदवार प्रहरी नियन्त्रणमा

बैतडी । प्रहरीले पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले डिलासैनी गाउँपालिकाको अध्यक्षका उम्मेदवारलाई नियन्त्रणमा लिएको छ । सो

बेइजिङमा शुन्य–कोभिड नीति : घरमै बसेर कोभिडको प्रकोपलाई रोक्ने प्रयास

बेइजिङ । चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु

मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्दा आरुबारीको सडक आवागमनमा कठिनाइ

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाबाट ल्याइएको पानी जम्मा गरी ग्राहकका धारामा वितरण गर्न गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा बनाइएको पानीपोखरीअघिको सडकमा पानी

किर्तिपुरलाई नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता

काठमाडौँ । किर्तिपुर नगरपालिकाका मेयरका उम्मेदवार राजकुमार नकर्मीले आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई नेपालकै नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता

कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

ताप्लेजुङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । आरोहणका क्रममा आठ हजार

कक्षा १२ को वार्षिक परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । जेठ

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान

काठमाडौं । संघीय संसदको अधिवेशन आह्वान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम

बाँस्तोलाको संयोजकत्वमा नेकपा (बहुमत) गठन, चन्द नेतृत्वको नेकपा औपचारिकरुपमा फुट्यो…

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका असन्तुष्ट पक्षले नयाँ पार्टी गठन गरेको छ । पार्टीमा असन्तुष्ट रहेका

काठमाडौ महानगरपालीका: स्थापितका योजना घाम छायाँ जस्ता (भिडियोसहित)

काठमाडौं महानगरपालिकालाई ४ अर्ब पैसा दिएर सबै सिटी म्यानेज गर भनेर भन्ने त्यो सबै सामन्ती भन्छ नि, त्यो होल्ड गरेर

मलेसियालमा कोरोनाबाट दुई हजार भन्दा बढी संक्रमित, चार जनाको मृत्यु

क्वाललम्पुर । मलेसियामा गएको २४ घन्टामा २ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् । अधिकारीहरुका अनुसार यहाँ

मतदानका लागि फर्किए भारतमा रहेका नेपाली

टीकापुर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन्

चिसो मैदानका कारण खेल अवधि घटाइयो, नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौँ । चिसो मैदानका कारण नेपाल र जिम्बावे ए बीचको एकदिवसीय शृङ्खलाको अन्तिम खेल ३३ ओभरमा झारिएको छ । मैदान

हवानाको होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुग्यो

हवाना । क्युवाको राजधानी हवानाको मध्य क्षेत्रमा रहेको एउटा होटलमा गत शुक्रबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या ३० पुगेको

एमाले अध्यक्ष ओलीको आरोपमा काँग्रेसको प्रतिवाद,ओली जी प्रचार गर्न सिपालु:…

उहाँले ओलीलाई निर्वाचन आचारसंहिताको पालना गर्न सचेत गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउनु भयो । प्रवक्ता महतले नेपाली काँग्रेसको सभापतिको हैसियतले

स्थानीय तहको निर्वाचन अग्रगमन र पश्चगमनबीचको सङ्घर्ष : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको

मङ्लगबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द हुने

राजविराज । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ । जिल्ला

सबै मतगणनास्थलमा सिसी क्यामरा जडान गर्न आयोगको निर्देशन

मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध

सुनको मूल्यमा वृद्धी, चाँदीको मूल्य भने स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७००