७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव पेस

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाइ खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ । संसद्को आजको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ढकालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव गर्नुभयो । सांसद आचार्यले ‘विनियोजन विधेयक, २०८०

राष्ट्रिय शतर्कता केन्द्रद्वारा सिंहदरबारका कर्मचारीहरुको अनुगमन– तस्बिरहरु

काठमाडौँ । राष्ट्रिय शतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीहरुको अनुगमन शुरु गरेको छ । कर्मचारीहरुले कार्यालय समयमा हाजिर गरेर निस्किने क्रम बढेको

कोशी प्रदेश: बजेटसम्बन्धी दुई अध्यादेश जारी

विराटनगर । कोशी प्रदेशमा प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गर्नुभएको छ । प्रदेश

नागरिकताविहीन नागरिकलाई छिटो न्याय दिनुपर्नेमा सांसदको जोड

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्नेमा जोड दिनुभएको छ

प्रतिनिधिसभा बैठक: विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल सुरु

काठमाडौँ ।प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० माथि आजदेखि मन्त्रालयगत छलफल सुरु भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा तीन मन्त्रालयको विभिन्न शीर्षकमाथि

सांसद पन्तको प्रश्न: धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ?(भिडीयोसहित)

काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले

संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक: सभामुख घिमिरे(भिडीयोसहित)

काठमाडौँ । सभामुख देवराज घिमिरेले संघीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताउनुभएको छ । बिहीवार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक

संसदमा आलेले भने– अर्थ मन्त्रालयको तार काटेको मुसा पशुपतिमा छिर्‍यो(भिडीयोसहित)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले गतवर्ष अर्थ मन्त्रालयमा तार काट्ने मुसा अहिले पशुपति छिरेको बताएका छन् ।

शंकर दास वैरागीले लिए राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारको शपथ

काठमाडौँ । सरकारले निवर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकारमा नियुक्त गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित

मुख्यसचिवमा डा बैकुण्ठ अर्याल नियुक्त

निवर्तमान मुख्य सचिव बैरागीलाई मन्त्री सरहको सेवा सुविधा पाउने गरी राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरिएको छ । बैरागीको कार्यकाल

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसंग शुक्रबार सांसदहरुको सबाल जबाफ हुने

कार्कीले समितिमा आफ्नो कार्य योजना पेस गरेपछि बैठक शुक्रबार बिहान बस्नेगरी सकिएको छ । शुक्रबार बस्ने बैठकमा प्रस्तावित प्रधानन्यायाधीशसँग समिति

तत्कालीन प्रधानन्यायाधीशको आग्रहमा न्यायाधीश भएँ, निष्ठापूर्वक काम गरेको छु- कार्की

‘सर्वोच्च अदालतमा न्यायाधीश बन्ने अवसर आयो, तर मलाई न्यायाधीश बन्ने इच्छा थिएन । तर तत्कालीन प्रधानन्यायाधीशले आग्रह गरेपछि त्यसलाई स्वीकार

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ सुरु

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ ।

मन्त्रिपरिषदको बैठक बस्दै, अर्याललाई मुख्यसचिव बनाउने तयारी

हालका मुख्यसचिव शंकरदास बैरागीलाई राजदूत बनाउने र प्रधानमन्त्री कार्यालयमा कार्यरत डा बैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी गरिएको हो । बैरागीको

प्रस्तावित प्रधान्यायाधीश कार्की समितिमा उपस्थित हुँदै

समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार कार्कीलाई आज बिहान ८ बजे समितिमा उहाँलाई बोलाइएको छ । समितिमा कार्कीले कार्ययोजना प्रस्तुत गर्नुहुनेछ

आजदेखि विनियोजन विधेयकमाथि छलफल सुरु हुने, यस्तो छ कार्यतालिका

जसअनुसार जेठ ३२ गतेदेखि आगामी असार ८ गतेसम्म सम्बन्धित मन्त्रालयत, सचिवालय र कार्यालयगत शीर्षकमाथि छलफल हुनेछ भने असार १० गतेदेखि

मुख्य सचिव पदको आकर्षण र आलोचनाहरु

योग्य, विज्ञ, अनुभवी, तटस्थ र राजनीतिक नेतृत्वको विश्वास जित्ने व्यक्ति यो पदमा नपुगुन्जेल यस्ता गुनासा र प्रश्नहरु दोहोरि रहन्छन्। किनकि

अर्थतन्त्रलाई गति दिन लागिपरेको छुः प्रधानमन्त्री दाहाल

दैलेख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताउनुभएको छ । कुल शिरोमणि दासु स्मृति

माओवादी नेता शर्माद्वारा नागरिकताबिहीनहरुको न्यायका लागि सत्याग्रह बस्ने घोषणा

नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले नेपाली भएर पनि नागरिकता नपाएकाहरुको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ ।

समाजवादी मोर्चा बन्छ, फेरि नयाँ नेकपा बनाउँछौँः प्रधानमन्त्री

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको तयारीका लागि व्यापक समाजवादी संयुक्त मोर्चाको तयारी भइरहेको बताउनुभएको छ।