२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका विषयमा एमालेद्वारा प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको…

काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधिसभामा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टीतेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्य वृद्धिका कारण जनताको दैनिक जनजीवनलगयात व्यापार व्यवसायका क्षेत्रमा पर्न गएको असरलाई न्यूनीकरण गर्नका निमित्त तत्काल यी पदार्थको मूल्य घटाउने स्पष्ट

काठमाडौं अपडेट: बालेनले कटाए ५१ हजार मत, सिर्जना सिंह ३२…

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार १६१ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ

गुजरात र राजस्थान पहिलो क्वालिफायर खेल्दैः विजेता फाइनलमा पुग्ने, हार्नेलाई…

आईपीएल २०२२ को नकआउट चरण आज मंगलबारबाट सुरु हुँदैछ । क्वालिफायर १ मा गुजरात टाइटन्सले राजस्थान रोयल्सको सामना गर्नेछ ।

पोखरा महानगरका निर्वाचित मेयर आचार्यद्वारा पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने

कास्की । पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न सरकारसँग औपचारिक प्रश्ताव गर्ने घोषणा गर्नुभएको छ

संसदीय सुनुवाई समितिद्वारा प्रश्तावित द्वय राजदुतको नाम अनुमोदन (भिडियोसहित)

काठमाडौँ । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रश्तावित द्वय राजदुतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । मंगलवार

भरतपुरमा यो मेरो अन्तिम कार्यकालः नवनिर्वाचित मेयर दाहाल

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेणु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् ।

झापामा प्रमुख र उपप्रमुखमा एमाले अगाडि, माओवादी केन्द्रबाट शुन्य निर्वाचित

सुरुङ्गा । झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ स्थानीय तहमा प्रमुख वा अध्यक्ष तथा उपप्रमुख वा उपाध्यक्ष नेपाल

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक पार्टी संसदीय दलको कार्यालय

काभ्रेमा कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो

बनेपा । स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामअनुसार काभ्रेपलाञ्चोक जिल्लामा नेपाली कांग्रेस पहिलो, नेकपा (माओवादी केन्द्र) दोस्रो र नेकपा (एमाले)

नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

Nepali Congress
तनहुँमा पाँच पालिका प्रमुख र उपप्रमुखमा कांग्रेस

तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँमा नेपाली कांग्रेसले २५० सिटमा विजयी भएको छ । उक्त सङ्ख्यामा विजयी हासिल गरेसँगै

पोखरा महानगरपालिका-१८ मा पुनःमतगणनाको माग

गण्डकी । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नं १८ मा पुनः मतगणना गर्न माग गरेको छ । वडा नम्बर १८

प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विसर्जन, विरोध गर्ने वडाध्यक्ष प्रहरी हिरासतमा

काठमाडौँ । धादिङको धुनिबेँसीस्थित बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको छ । स्थानीयवासीको विरोधका बाबजुद प्रहरीको

सिरहाको गोलबजारमा एमाले विजयी

लहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार निर्वाचित (भिडियोसहित)

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान

भरतपुर महानगरको मेयरमा रेणु र उपमेयरमा चित्रसेन विजयी

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा माओवादीकी नेता रेणु दाहाल विजयी भएकी छन् ।

कामपा वडा ९ मा भण्डारी, १० मा केसी निर्वाचित

काठमाडौँ महानगरपालिका वडा नम्बर ९ र १० को मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार वडा ९ मा नेपाली कांग्रेसका

काठमाडौँ महानगरपालिका–२६ को अध्यक्षमा कांग्रेसका तिवारी विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २६ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार ख्यामराज तिवारी विजयी हुनुभएको छ । वैशाख ३०

मतगणना नसकिँदै भरतपुरको मेयरमा रेणु दाहाल विजयी हुने पक्का

चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेणु दाहाल र चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ

जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह सुडी निर्वाचित भएका छन् ।