२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
प्रधानमन्त्री देउवाद्वारा नीति तथा कार्यक्रम टेबुल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको सम्बोधनको प्रति टेबुल गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सम्बोधनको सो प्रति टेबुल गर्नुभएको हो । यसैगरी बैठकले राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज गर्नुभएको सम्बोधनको लागि धन्यवाद ज्ञापन गरेको छ ।

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापना हुने

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा मेडिकल कलेज संचालन हुने भएको छ ।

संसदमा विचाराधिन नागरिकता विधेयकलाई सहमतीमा छिट्टै टुंगोमा पुर्याउने आश्वासन

सरकारले संसदमा विचाराधिन नागरिकता विधेयकलाई सबै दलको सहमतीमा छिट्टै टुंगोमा पुर्याउने आश्वासन दिएको छ ।

पुँजी बजारको विकास लागि उत्पादनशील क्षेत्रमा लगानीकर्ताको आकर्षण बढाइने

सरकारले पुँजी बजारको विकास तथा विस्तारका लागि लगानीकर्तालाई उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने भएको छ ।

सहरमा थपिएका नागरिकलाई खानेपानी उपलब्ध गराइने

सरकारले सहरी तथा अर्धसहरी क्षेत्रमा बसोबास गर्ने अनुमानित थप चार लाख ६६ हजार जनसङ्ख्यालाई खानेपानी उपलब्ध गराउने नीति लिएको छ

स्वदेशी लगानीमा नै बन्ने भयो बूढीगण्डकी जलाशययुक्त आयोजना

सरकारले आफ्नै लगानीमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनालाई अगाडि बढाउने भएको छ ।

सरकारको नीति तथा कार्यक्रम-पूर्णपाठ

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई संसद् भवनमा

कांग्रेस केन्द्रीय सदस्य वाग्लेसहित पाँच जनालाई पार्टी सदस्य नरहने गरि…

हालै सम्पन्न वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै नेपाली कांग्रेसको तनहुँ–५ को वडासमितिले केन्द्रीय सदस्यसहित

माध्यमिक तहका सामुदायिक विद्यालय र अस्पतालमा ५० प्रतिशत इन्टरनेट सहुलियत

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि देशभरका माध्यमिक तहका सामुदायिक विद्यालय र सामुदायिक अस्पतालमा इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत

८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा

काठमाडौँ। सरकारले करिव ८५ प्रतिशत नागरिकलाई कोभिड खोपको पूर्ण मात्रा लगाई सकिएको जनाएको छ । राष्ट्रपति विद्या भण्डारीले मंगलबार संघीय

काठमाडौं अपडेट: बालेनलाई हालसम्म ५१ हजार ६४९ मत, अब ३३…

काठमाडौँ । काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५१ हजार ६४९ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ

मौद्रिक र वित्तीय नीतिमार्फत अर्थतन्त्रमा परेको चापलाई सहन गर्ने सरकारको…

मुलुकको अर्थतन्त्रमा परेको आन्तरिक तथा बाह्य चापलाई सम्बोधन गर्न सरकारले आगामी आर्थिक वर्षमा विशेष अभियान सञ्चालन गर्ने भएको छ ।

सरकारको नीति तथा कार्यक्रमका मुख्य हाइलाइट्स

सरकारको आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश भएको छ । सङ्घीय संसद्को आज बसेको संयुक्त बैठकमा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा ल्याइनेछः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चाँडै सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

वडा नं २२ मा एमालेका महर्जन विजयी

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय हुनुभएको छ । महर्जनले नेपाली

राजनीतिक दलहरुमा युवाशक्तिको खाँचो छ : अध्यक्ष नेपाल

मकवानपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरुमा देशलाई जोश, जागर र आँट भएका युवाशक्तिको खाँचो भएको

संसदमा नीति र कार्यक्रम प्रस्तुत हुदै- लाईभ

काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ । केही समय पछि सुरु हुने दुबै

नीति र कार्यक्रम: वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन

पछिल्ला १० वर्षको नीति तथा कार्यक्रममा हरेक वर्ष शब्द फेरेर राखिएका अनेकौं आयोजनामध्येका हुन्, पूर्व पश्चिम विद्युतीय रेलमार्ग र केरुङ–काठमाडौँ–

पोखरामा कांग्रेसको पनि पुनः मतगणनाको मागसहित निवेदन

नेपाली कांग्रेसले वडा नम्बर १ र १७ नम्बर वडामा पुनः गणना माग गर्दै निवेदन दिएको छ । उक्त वडामा नेकपा

१२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ ।