२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सांसद महतले सभामुखलाई ताला चाबी बुझाएपछि…

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाउनुभएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उहाँले बताउनुभयो । तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले

सरकारका कारण नेपालीहरुले नागरिकता पाउन नसकेको सांसद यादवको आरोप

जनता समाजवादी पार्टी (जसपा) का सांसद उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीहरुले नागरिकता पाउन नसकेको आरोप लगाउनुभएको छ ।

निजगढबारे अदालतको फैसला अविवेकी निर्णयः वरिष्ठ नेता पौडेल

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिनुभएको छ ।

ओलीमाथि खनिए प्रचण्डः पार्टीभित्रको विवाद समाधान गर्न नसकेर संसद् विघटन…

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आन्तरिक रुपमा लज्जास्पद हार भएको संश्लेषण गर्ने, अनि संसद्मा आएर सरकार र गठबन्धनले

सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट ‘ब्रिफिङ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिनुभएको छ ।

प्रमुख प्रतिपक्षदलका नेताले सदनमा कुण्ठा व्यक्त गर्नुभयो : गगन थापा

थापाले भन्नुभयो ‘कुण्ठामा केवल सहानुभूति हुन्छ । त्यसैले यो बेलामा साथीहरूले भन्नुभयो घण्टौं बसेर बोल्ने रु भैले भनें, यतिखेर रन्थनिएको

नीति तथा कार्यक्रम खोक्रो र सारहीन: विष्णुप्रसाद पौडेल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै

नगरप्रमुख बालेन साह बञ्चरेडाँडामा

साहले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तरवार्ता समेत नदिने बताउनु भएको

‘नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको…

नेकपा(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको बताउनुभएको छ

‘निजगढको निर्णय बदर गर्ने सर्वोच्चको फैसलाले नेपालको विकासमा ठूलो दूरगामी…

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय बदर गर्ने सर्वोच्च

बालेन्द्र साह परिवर्तनको संकेत – राजेन्द्र महतो

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाडौं महानरगमा विजयी स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको संकेत भएको बताउनु भएको

‘सरकारको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदको चुनावलक्षित कार्यक्रम…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनावलक्षित कार्यक्रम मात्रै

पानीजहाज, भ्यूटावरलगायतका कार्यक्रम आवश्यक छैन: अध्यक्ष नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनप्रतिनिधिमूलक संस्थालाई आरोप प्रत्यारोपको थलो नबनाउन आग्रह गर्नुभएको छ । सरकारको नीति

निजगढ विमानस्थल बनाउन रोक लगाउनु दु:खद- माधब नेपाल

विमानस्थल निर्माणमा अर्बौ रुपैया खर्च भइसकेको र जग्गा समेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुखद भएको उहाँको भनाई छ ।

भरतपुरकी मेयर रेणु दाहाल अस्पतालबाट डिस्चार्ज हुँदै

काठमाडौं । दुर्घटनामा परि घाईते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल डिस्चार्जको तयारीमा रहेकी छिन् । जावलाखेलस्थित स्टाफ कलेज अगाडि

बलात्कार, घरेलु हिंसाजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी कानुनको…

गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिवद्धता

नेपाली समाज विचलनतिर गइरहेको छ – प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताउनुभएको छ ।

भरतपुरकी मेयर रेणु दाहाल दुर्घटनामा घाइते, अस्पताल भर्ना

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल दुर्घटनामा परी घाइते भएकी छन् ।

जनपक्षीय पत्रकारिता र प्रगतिवादी सांस्कृतिक आन्दोलनमा सेनको भूमिका अतुलनीय: अध्यक्ष…

काठमाडौँ । पत्रकार एवं साहित्यकार कृष्ण सेन ‘इच्छुक’ को २०औँ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले चार पत्रकारलाई पुरस्कृत गरेको

नागरिकता बिहिनको प्रश्न कहिले सम्म राज्य बिहिन हुने ?

“सरकारले कि तँ नेपाली होइन भन्नुपर्यो होइन भने नागरिकता दिन पर्यो । यसरी आफ्ना नागरिकहरुलाई समस्यामा राख्न भएन ।” सरकारले