११ भाद्र २०८३, बिहीबार
,
Latest
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरप्रमुख बालेन साह बञ्चरेडाँडामा



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालीकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गरिदै आएको सिसडोल र बञ्चरेडाँडाको अबलोकन गर्नुभएको छ । मतदाताहरु लाई धन्यबाद दिने कार्यक्रम सकिए लगत्तै साह ल्याण्डफिड क्षेत्रमा पुग्नु भएको हो ।

साहले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा र माला नलाउने साथै अन्तरवार्ता समेत नदिने बताउनु भएको छ ।

स्थानीय बासिन्दासंग भएको पटक पटकको सम्झौता अनुसार काम नभएको भन्दै फोहर फाल्न नदिए पछि काठमाडौंका सडकमा फोहर थुप्रिएको छ ।