२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सफाइ श्रमिकको गुनासो: फोहरको गन्धले होइन, घरधनीको व्यवहारले मन पोल्छ

भक्तपुर । धरान घरभई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईँ बिहान ६ बजे फोहर सङ्कलनका लागि निस्कनुहुन्छ । विगत तीन वर्षदेखि उहाँको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथिमि–५ राधे राधेस्थित नेप्सेम्याकको कार्यालयमा पुगेर हाजिर ग¥यो । अनि ट्रयाक्टरमा घरघरबाट फोहर सङ्कलन गर्न निस्कने

नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टाभित्र सरकारसँग लिजमा लिएको जग्गामा बनाइएका टहरा हटाउन निर्देशन दिएको छ ।

हुण्डीमार्फत कारोबार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ । राजस्व अनुसन्धान विभागले गैरकानूनीरुपमा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा चार जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ

धौलागिरि अस्पतालमा उपचार पाउनै सास्ती

बलेवा । धौलागिरि अस्पतालमा उपचारका लागि आउनुभएकी सिगानाकी लीलाकुमारी कार्कीले चार घण्टा लगाएर पनि उपचार पाउन नसकेको गुनासो गर्नुभयो ।

मध्यपुर थिमिमा साउन २६ गते जनैपूर्णिमा

भादगाउँ । मध्यपुरथिमि नगरपालिकामा यसवर्षको गुन्हुँपुन्ही (जनैपूर्णिमा) साउन २६ गते बिहीबार र सापारु (गाईजात्रा) साउन २७ गते शुक्रबार मनाइने भएको

नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन प्रतिबद्ध छु: मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपाललाई प्लाष्टिक प्रदूषण मूक्त बनाउन आफु प्रतिबद्ध रहेको बताउनु भएको छ । दक्षिण

दुई महिनामै थपिए कञ्चपुरमा नौ हजार बढी मतदाता

कञ्चनपुर । कञ्चनपुरमा नौ हजार आठ सय २८ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले असार महिनादेखि साउनको १९

विदेशबाट फर्किएर पशुपालन

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका ४६ वर्षीय कुलप्रसाद पुर्जाले १२ वर्ष मलेसियामा पसिना बगाउनुभयो । त्यसबाट परिवारको घरखर्च बाहेक

सरकारी मूल्याङ्कनमा कति छ दरबारमार्ग र न्यूरोडको जग्गाको भाऊ ?

काठमाडौँ । चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो सहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएको छ । मुख्य

नागरिकता बिधेयक प्रमाणीकरण नगर्न नागरिकता अध्यायन कार्यदलबाट राष्ट्रपतिलाई अनुरोध पत्र

समितिले नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्र अस्तित्व र वास्तविक नेपालीको हकहित लगायतका विषयमा तत्कालीन वा दीर्घकालीन दुवै दृष्टिले यो

भरतपुरका दुई मुख्य सडकमा भूमिगत विद्युतीकरण

चितवन । भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा साउन अन्तिम साताबाट भूमिगत विद्युतीकरणको काम सुरु गरिने भएको छ । भरतपुरको पुलचोकदेखि

साउनको चौँथो सोमबार: टन्टलापुर घाममा हजारौँ भक्तजन पशुपति क्षेत्रमा (फोटोसहित)

काठमाडौँ । साउनको टन्टलापुर घाममा घण्टौँ लाममा बसेका भक्तजनको धोको पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरेर पूजा, आराधना एवं दर्शन गर्नमा केन्द्रित

चन्द्रनहर भत्किँदा सप्तकोशी नगरपालिका डुबानमा

सप्तरी । अविरल वर्षापछि आएको बाढीले सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसीचोकस्थित मुलुककै जेठो चन्द्रनहर भत्किएको छ । नगरपालिकाको अमाहा जुटपानी, सत्रापत्र,

फोहर व्यवस्थापन: सोचमा नै छ खोट

काठमाडौँ । काठमाडौँको बल्खु खोलामा मिसिने चन्द्रागिरि नगरपालिकाको मुहान क्षेत्र (नागढुङ्गा)देखि नै खोलामा दैनिक फोहर फालिएको छ । जाने बुझेका

सिसडोलकै फोहरले रोक्दैछ बञ्चरेडाँडाको बाटो

काठमाडौँ । असार महिना लागे यता सिसडोलकोे फोहरको पहाडबाट लेदोसहित पहिरो खस्दा फोहर बोक्ने सवारीसाधन जाने सडक अवरुद्ध भइरहेको छ

माछा उत्पादनबाट मनग्य आम्दानी

विराटनगर । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । सो नगरपालिका–१० निवासी

बजेट घोषणाविपरीत असमान ढंगले तलब बढेको भन्दै तल्लो तहका कर्मचारी…

सरकारले असमान ढंगले कर्मचारीहरुको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् । बजेट घोषणाविपरीत सरकारले असमान ढंगले

निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपले युवतीलाई दुर्व्यवहार गरेको आरोप

काठमाडौँ । निर्मला पन्त प्रकरणमा मुछिएका दिलीपसिंह विष्टमाथि युवतीहरुलाई दुर्व्यहार गरेको आरोप लागेको छ । दिलीपमाथि बाटोमा हिँड्ने किशोरी तथा

आयोजना सकियो पानी आएन

गलकोट । बागलुङ नगरपालिका–१ माझी बस्तीमा खानेपानीको अभाव भएको छ । माझी बस्तीका स्थानीयले अहिले कालीगण्डकी किनारबाट पानी बोकेर खाँदै

बैतडीका ११ मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न सिफारिस

बैतडी । आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लाका विभिन्न ११ ओटा मतदानस्थलको नाम र स्थान परिवर्तन गर्न