२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्वासको मतसँगै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लियो– प्रधानमन्त्री प्रचण्ड

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएसँगै आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिएको बताउनुभएको छ । पृथ्वीनारायण शाहको ३०१औँ जयन्तीका अवसरमा गोरखामा आयोजित महोत्सवको उद्घाटन गर्दै उहाँले वर्तमान सरकारलाई अब राष्ट्रिय सहमतिको सरकारको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो, “संसद्मा नेपाली कांग्रेससहित दलहरुले विश्वासको मत दिएपछि वर्तमान सरकारले

सुदूरपश्चिम प्रदेश: माओवादीका भीम भण्डारी सभामुखको उम्मेदवार

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले भीम भण्डारीलाई उम्मेदवार बनाएको छ । भण्डारीले सभामुखका लागि उम्मेदवारी दर्ता गर्नुभएको

लुम्बिनीमा लीला गिरीले गरे मुख्यमन्त्रीमा दाबी पेस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता लीला गिरीलाई प्रस्ताव गर्दै सात दलले सरकार गठनका लागि दाबी पेस गरेका छन् ।

सिके राउत र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच आज शिष्टाचार भेटवार्ता भएको

प्रधानमन्त्री प्रचण्डबाट गोरखा महोत्सबको उद्घाटन – फोटो फिचर

काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गोरखा महोत्सबको उद्घाटन गर्नुभएको छ । ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

गोरखा महोत्सव उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड गोरखामा

३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११औँ गोरखा महोत्सव तथा प्रदेशस्तरीय

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार अर्पण-फोटो फिचर

पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा सिंहदरबार पश्चिम मूलढोकाअघि रहेको सालिकमा उहाँले पुष्पहार एवं माल्यार्पण गर्नुभएको हो ।

विकासका नाममा भइरहेको डोजर आतंक तत्काल रोकौँः उपमहासचिव तुलाधर

नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. गंगालाल तुलाधरले विकासको नाममा जथाभावी प्रकृतिको दोहन गर्न नहुने बताउनुभएको छ ।

मधेस प्रदेश: मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, पुस २९ मा शपथ

६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

मधेस प्रदेश: मुख्यमन्त्रीका लागि जसपाका सरोजकुमार यादवको दाबी पेश

उहाँले प्रदेशप्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको बताइएको छ ।

पार्टी र सरकारलाई सफल बनाउन प्रधानमन्त्री प्रचण्डको वाईसीएललाई निर्देशन

प्रधानमन्त्री प्रचण्डले वाईसीएलको बैठकलाई सम्बोधन गर्दै संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन लाग्न निर्देशन दिनुभयो ।

जसपाले मधेस प्रदेशमा सरकार गठन गर्दै

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशमा सरकार गठनको तयारी गरेको छ । जसपा प्रदेश संसदीय दलका नेता

लुम्बिनी प्रदेश: आज मुख्यमन्त्रीमा दाबी पेश गर्दै एमालेका लिला गिरी

लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्रीमा नेकपा (एमाले) का प्रदेश संसदीय दलका नेता लिला गिरीले दाबी पेश गर्दै हुनुहुन्छ ।

नेपाल एकीकरणमा तन्त्रको भूमिका

तरबार र सैन्यबलको बारेमा इतिहासले जति प्रकाश पारेको छ तन्त्रशक्तिको भूमिकामाथि अनुसन्धान हुन उति नै आवश्यक छ । यसरी नेपाल

आगामी सरकारका चुनौतीहरु

शासनका सबै क्षेत्रमा स्वार्थ, दलाल चरित्र र अनुत्तरदायी व्यवहारले हामी पछि परेका छौं।यि विषयमात्र सुधार गरेमा हामीले अब सपना देख्ने

के प्रतिनिधिसभा विपक्षी विहिन भएको हो ?

विपक्षी दलले अविश्वासको प्रस्ताव राखि प्रधानमन्त्रीलाई पदमुक्त गरेकोमा वाहेक उनीहरुले समर्थन फिर्ता लिएको भन्दैमा प्रधानमन्त्रीले धारा १००(२) वमोजिम तीस दिन

पृथ्वीनारायण शाहको उपदेश वर्तमान सन्दर्भमा पनि उत्तिकै मननीय: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायण शाहले दिएका उपदेश वर्तमान सन्दर्भमा पनि उत्तिकै मननीय रहेका जनाउनु भएको छ । पृथ्वी

राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक: पूर्व…

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको जनाउनु भएको छ ।

विश्वासको मत लिने सन्दर्भमा कुनै सहमति भएको छैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई विश्वासको मत दिने सन्दर्भमा नेपाली कांग्रेससँग कुनै पनि सहमति नभएको स्पष्ट पार्नुभएको छ ।

विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभुति भएको छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले विश्वासको मत पाएपछि हर्ष र गर्वको अनुभुति भएको प्रतिक्रिया दिनुभएको छ ।