२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रास्वपाका निवर्तमान मन्त्रीहरूको पत्रकार सम्मेलन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तीन निवर्तमान मन्त्रीहरूले आज गर्ने भनेको पत्रकार सम्मेलन स्थगित गरिएको छ । राजीनामा दिएका मन्त्रीहरुले आज ३ बजे पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने भनिएको थियो । तर, उनीहरुले कुनै कारण नबताइकन पत्रकार सम्मेलन स्थगनको जानकारी दिएका हुन् । हिजो रास्वपाको केन्द्रीय समिति र संसदीय

नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न

प्रधानमन्त्री र प्रमुख सचेतकहरूको छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलका प्रमुख सचेतक, मुख्यसचिव, कानुनमन्त्री, कानुन सचिवलगायतसँग विधेयक बारे छलफल गर्नुभएको छ ।

प्रधानमन्त्रीले सबै दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दै

प्रतिनिधिसभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश

सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ ।

रास्वपाका तीन मन्त्रीद्वारा पदबाट राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का तीन जना मन्त्रीले राजीनामा दिएका छन् ।

रास्वपाका मन्त्रीहरूले दिए राजीनामा

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर मा रास्वपाबाट मन्त्री बनेकाहरु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान

नेकपा एस राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ ।

पार्टीभित्र कुनै मतभेद छैनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र कुनै मतभेद नरहेको दाबी गर्नुभएको छ ।

सत्ता सहयात्री दलको एकतालाई बचाउँछुः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दलहरूको एकतालाई जसरी पनि बचाउने बताउनुभएको छ ।

एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गतेदेखि काठमाडौँमा बस्ने

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक माघ २९ देखि बस्ने भएको छ ।

नेपाली पासपोर्ट लिएको हुँ, दुरुपयोग गरेको छैनः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली पासपोर्टको आफूले दुरुपयोग नगरेको बताएका छन् ।

उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा जान्नँः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपनिर्वाचनबाट निर्वाचित नभई आफू कुनै पदमा नजाने बताएका छन् ।

राष्ट्रपतिले सङ्घीय संसद्को बैठकलाई सम्बोधन गर्नुहुने(भिडियोसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ । उहाँले यही माघ २७ गते शुक्रबार सङ्घीय संसद्का

संसदमा ओली: अनिश्चय र अस्थिरताको बीऊ स्वयंका लागि प्रत्युत्पादक हुनसक्छ…

प्रतिपक्षी बेञ्चमा बसेर काँग्रेसले कार्यकारी पद प्रधानमन्त्रीमा विश्वासको मत दियो, तर सभामुख र उपसभामुखजस्ता तटस्थ र साझा चरित्रका पदहरुमा कांग्रेस

तरकारीको बिक्रीवितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न ज्ञानेन्द्र शाहीको…

सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तरकारीको बिक्रीवितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गर्नु भएको

रास्वपाका मन्त्रीहरुले आज नै प्रधानमन्त्रीलाई राजीनामा बुझाउनुहुनेछः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

रास्वपा सरकारबाट बाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

रास्वपाको बैठक लम्बियो

। राष्ट्रिय स्वतन्त्र पार्टीको(रास्वपा)को बैठक लम्बिएको छ ।

रविको बचाउ गर्दै ओलीले भने – रवि फुत्त संसद छिरेको…

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको बचाउ गर्दै सर्वोच्चको फैसलाको आलोचना गरेका