२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राणाको महाअभियोग निष्क्रिय भएको पत्र अदालतमा आएको छैनः सर्वोच्च

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको विषयमा संसदले सर्वोच्च अदालतलाई कुनै जानकारी नदिएको सर्वोच्चले बताएको छ । अदालत स्रोतका अनुसार संसदले उक्त महाअभियोगको विषयमा अदालतलाई कुनै जानकारी गराएको छैन । आफूलाई संसदले आफूविरुद्धको महाअभियोग निष्क्रिय भएको पत्र दिएको भन्दै प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा भने अदालत जाने तयारी

त्रिवि दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४८औँ दीक्षान्त समारोह आगामी शुक्रबार (यही मङ्सिर २३) गते हुनेभएको छ । दीक्षान्त समारोह ललितपुरस्थित पुल्चोक

कञ्चनपुरमा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा हात्तीको आक्रमणबाट बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका ७१ वर्षीया हीरादेवी धानुकको मङ्गलबार मृत्यु भएको छ । जिल्ला प्रहरी

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने

सुदूरपश्चिम । प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्नुहुने भएको छ ।

चिया पनि ‘चक्लेटी’ स्वादमा

हामीले चियालाई कसरी बुझेका छौँ ? कतिले चियालाई दूध लगाएको र दूध नलगाएको चिया भनेर मात्र बुझेका हुनसक्छौँ ।

वीरगन्जमा रचियो सभ्य र भब्य कन्सर्टको इतिहास– तस्बिरहरु

वीरगन्ज । अघिल्लो दिन मात्र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले एउटै मञ्चबाट ‘भोलीको

वाग्मती किनारका सुकुम्बासी भन्छन्– ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित वाग्मती किनारको सुकुम्बासी बस्ती अहिले शान्त छ । यही मङ्सिर १२ गते काठमाडौँ महानगरपालिकाले वाग्मती किनारको

साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

प्रहरीले साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जनालाई पक्राउ गरेको छ ।

‘विरानो सहर’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी । गीतकार डा राजुबाबु श्रेष्ठको

नेहा चौधरीले हालिन् श्रीमान्‌ पंकज विरुद्ध दुई मुद्दा

महोत्तरी । घरेलु हिंसामा परेकी नेहा चौधरीले जिल्ला अदालत महोत्तरीमा मुद्दा दायर गरेकी छन् । ग्रान्डी अस्पतालमा समेत काम गरेका

नगरपालिकाको सूचनालाई बेवास्ता गरेपछि डोजर लिएर निस्किए इनरुवाका मेयर(भिडियोसहित)

पटक पटकको सार्वजनिक सूचना अटेर गरेको भन्दै इनरुवा नगपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन शुरु गरेको छ ।

विवाहको भोजले पाल्पामा ८० जना भन्दा बढी बिरामी

पाल्पाको बगनासकाली गाउँपालिका १ चिर्तुङधारास्थित बुढाखाण्डे, भाङजेली, अम्रेली, पिपरटुङ, ढाडटोल र घोरबन्दा गाउँका ८० जना भन्दा बढी बिरामी परेका हुन्

२० वर्ष पुगेर विवाह गर्ने किशोरीलाई रु १० हजार

कालीकोटको खाँडाचक्र नगरपालिका–१ ले २० वर्ष पुगेर विवाह गर्ने दलित किशोरीलाई रु १० हजार प्रदान गर्ने भएको छ ।

परालको गुन्द्री बुन्ने पुख्र्यौली सीप हराउँदै

कावासोती । पहिले–पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । पछिल्लो समय गुन्द्री विरलै देख्न पाइन्छ । कात्तिकमा धान

सुक्दै मुहान, साँघुरिँदै खोला

कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे । वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे ।

सङ्घीय संसद् भवन निर्माणमा कानून उल्लङ्घन

हदरबार परिसरमा विसं २०७६ देखि निर्माण सुरु भएको सङ्घीय संसद् भवन भने प्रभाव मूल्याङ्कन नगरी ६० प्रतिशत काम सकिएको छ

घर बनाइदिने प्रलोभनमा गरिब परिवारको लाखौँ ठगी

रूपन्देहीको लुम्बिनी र मर्चवार क्षेत्रमा केही गरिब परिवार योजनाबद्ध तरिकाले ठगिएका छन् । ‘गरिब निर्माण सहयोगदाता’ नामक एक गैरसरकारी संस्थाको

अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय

सुर्खेत । सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ ।

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका

कुश्मा । वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ

सुकुम्बासीको दबाब र्‍याली: वार्ता र सहमतिबाट निकास खोज्न आग्रह (भिडियोसहित)

उनीहरुले भूमिसम्बन्धी कानून, जमिनमाथिको अधिकार सुनिश्चित, विकल्पसहितको बास अधिकार, उठीबासको त्रास अन्त्य गर्न माग राखेका छन् ।