तपाईं के खोज्दै हुनुहुन्छ?
समाचार, विषय वा किवर्ड टाइप गर्नुहोस्
११ आश्विन २०८३, आईतवार
Sunday, September 27, 2026
EN
गृहपृष्ठ
समाचार
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैली
रोचक प्रसङ्ग
नागरिक आवाज
राजनीति
राजनीति
नेकपा एमाले
नेपाली कांग्रेस
माओवादी केन्द्र
रास्वपा
राप्रपा
जनमत
नेकपा एस
नागरिक उन्मुक्ति पार्टी
जसपा
अन्य पार्टी
अर्थ खबर
अर्थ खबर
सेयर बजार
बजार
बैंक / वित्त
अन्तरवार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
विश्व
चीन / भारत
प्रवास
समुद्रपारी
भिडियो
EN
११ आश्विन २०८३, आईतवार
गृहपृष्ठ
मुख्य समाचार
अन्तर्वार्ता
विचार
मनोरन्जन
कलेज कर्नर
खेलकूद
भिडियो
समाचार
समाज
विज्ञान-प्रविधि
स्वास्थ्य / जीवन शैल
रोचक प्रसङ्ग
नागरिक आवाज
ऊर्जा
पूर्वाधार तथा निर्माण
कृषि व्यवसाय
पर्यटन तथा आतिथ्य
अन्तर्राष्ट्रिय व्यवसाय
प्रविधि तथा डिजिटल व्यवसाय
एसएमई तथा उद्यम
स्टार्टअप तथा नवप्रवर्तन
रोजगारी तथा करियर
नीति, कानून तथा कर
फोटो फिचर
ताजा खबर
परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता
आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष)
फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक
सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा
भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन
एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने
पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ
इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय
पछिल्लो विपद्बाट छ जनाको मृत्यु
सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान
कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा
कान्ति लोकपथमा खसेको पहिरो हटाइयो
एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली
एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत
एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित
न्यूजपोलार
लेखकबाट
‘प्रहरीमाथि हस्तक्षेप होइन, स्रोतसाधन सम्पन्न गराउनुपर्छ’
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्रहरीलाई प्रविधियुक्त र स्रोतसाधन सम्पन गराउनतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल प्रहरी...
प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन सरकार गम्भीर: गृहमन्त्री
काठमाडौँ । बैठकमा सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले तीनै तहको समन्वयमा नेपाली जनतालाई सुरक्षाको समुचित प्रबन्ध गर्ने सबैको...
राष्ट्रियसभामा विनियोजन विधेयकमाथिको छलफल जारी
काठमाडौँ । राष्ट्रियसभामा विनियोजन विधेयक २०७९ माथिको छलफल मङ्गलबार पनि जारी रहने भएको छ । राष्ट्रिय सभामा आज कानुन, न्याय...
सर्वोच्चद्वारा जग्गा धितोमा रोक नलगाउन अन्तरिम आदेश
सर्वोच्च अदालतले जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ ।
नेप्से परिसूचकको पहिरो थामिएन
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने...
एन्फा निर्वाचनः बन्दसत्र सकियो, मतदान हुँदै
अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनावी बन्दसत्र सकिएको छ । लगत्तै एन्फाको आगामी चार वर्षे कार्यकालको लागि नयाँ कार्यसमितिको चुनाव...
‘महिला मन्त्रालयका लागि बजेट अपर्याप्त छ’
काठमाडौँ । सांसद्हरुले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनसङ्ख्याको ठूलो हिस्सालाई सम्बोधन गर्नुपर्ने भए पनि सरकारले आगामी आवका लागि...
शेयर कारोबार उत्पादनमूलक भएन: प्रेम सुवाल
काठमाडौँ । शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार...
शिक्षा र स्वास्थ्यमा कामपाको प्राथमिकता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबार हाइस्कूललाई राष्ट्रियस्तरको नमूना विद्यालय बनाउने नीति लिएको छ । विसं २०७२ को भूकम्पले पूर्णरुपले क्षति...
टिआइएबाट कुन देशका कति एयरलाइन्सले उडान भर्छन् !
काठमाडौँ । सात दशक लामो इतिहास बोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) विदेशी नागरिक नेपाल प्रवेश गर्ने पहिलो नाका हो ।...
कृषिमा बामदेवका दुई दृष्टिकोण…
काठमाडौँ । राष्ट्रिययसभा सदस्य बामदेव गौतमले बजेट समाजवाद उन्मुख नभएको भन्दै आफ्ना दुई दृष्टिकोण सदनसमक्ष प्रस्तुत गर्नुभएको छ । सदनमा...
बाध्यताले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्योः मन्त्री बडू
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य बढाउनुपर्ने बाध्यात्मक अवस्थामा सरकार रहेको बताउनुभएको छ ।
क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्ध रिट
काठमाडौँ । सर्वोच्च अदालतमा क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारले निर्णयविरुद्धमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
‘देशको प्रमुख निकायमा खेलकुदबारे जानकारी गराउन आवश्यक’
काठमाडौँ । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलकुद क्षेत्रको विकासका लागि देशको प्रमुख प्रशासनिक निकायमा यस विषयमा जानकारी गराउन आवश्यक...
पर्यटन व्यवसाय आबद्ध संगठनद्वारा मन्त्री आलेलाई बर्खास्त गर्न माग
पर्यटन व्यवसाय आबद्ध संगठनहरूले पर्यटनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न माग गरेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम: उत्पादनशील रोजगार प्रवद्र्धनमा केन्द्रित
काठमाडौँ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत विनियोजित बजेटको दुरुपयोग भएको भन्दै आलोचना हुन थालेपछि सरकारले सो कार्यक्रम ढाँचा परिमार्जन गरेर कार्यान्वयन...
एसपीपी सधैँका लागि बन्द गर्न महामन्त्रीद्वयको प्रधानमन्त्रीलाई सुझाव
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई सधैँका लागि बन्द...
‘प्रधानन्यायाधिशविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव किन अघि बढेन ?’
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव अघि बढन नसक्नुको कारण माग गर्नु...
कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन सक्दैनः अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले कृषिप्रधान देशले वार्षिक साढे ३ खर्बको खाद्यवस्तु आयात गरेर देश बनाउन नसक्ने बताउनुभएको छ ।
प्रतिनिधिसभामा विपद् घटनामाथि छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौँ । वर्षायाम सुरु भएसँगै सम्भावित विपद्का घटनामाथि छलफल गर्न सांसदहरुले प्रतिनिधीसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराउनुभएको छ । नेपाली...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
प्रतिनिधि सभाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे जवाफ दिन सरकारलाई रुलिङ गरेको छ ।
1
…
1048
1049
1050
1051
1052
...
1258