३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट माथिको सामान्य छलफल सकिएको छ । कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिंथेपले राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनमा असार ७ गते प्रस्ताव गर्नुभएको थियो । छलफलमा कोशी प्रदेशसभाका २४ जना सदस्यहरूले

सवारी दुर्घटनामा वरिष्ठ सईको मृत्यु

सुनसरी।  बर्जु गाउँपालिका–६ नरहचोक नजिक आज सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई) को मृत्यु भएको छ ।

प्रधानमन्त्री शाह बन्दसत्रमा सहभागी

चितवन।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशनको बन्दसत्रमा सहभागी हुनुभएको छ । बन्दसत्रमा पार्टी

ललितपुरलाई ‘उज्यालो नगर’ बनाइने

ललितपुर। ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने चक्रपथ खण्डमा स्मार्ट स्ट्रिट लाइट जडानकार्यलाई प्राथमिकतामा राखेको छ । सडकको सौन्दर्य अभिवृद्धि गर्नुका

चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौँ। प्रतिपक्ष दल नेकपा (एमाले) ले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिने चिया उद्योगमा देखिएको संकटका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ

सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप,…

उहाँकाअनुसार सरकारको नीति, व्यवहार र कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन तथा कानुनी राज्यको मर्मविपरित रहेको एमालेको निष्कर्ष छ ।

‘कांग्रेस जनसेवामा समर्पित हुनुपर्छ’

झापा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका राजनीतिक निर्णय, सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

  उहाँले विशेषगरी वैदेशिक रोजगारी, अध्ययन, व्यावसायिक भ्रमण, पर्यटन तथा अन्य व्यक्तिगत प्रयोजनका लागि राहदानीको माग हुनेगरेको बताउनुभयो ।   

राजनीति जनताको सेवा गर्ने औजार होः मन्त्री तिमिल्सिना

चितवन। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राजनीति जनताको सेवा गर्ने औजार भएको बताउनुभएको छ । सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका

झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु

झापा। झापाको गौरीगञ्जमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ सयपत्री टोल निवासी ३०

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की। पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्क क्षेत्रभित्रका सबै व्यापारिक संरचना हटाएको छ । बसपार्कभित्रको

गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु

काठमाडौँ।  गाजा क्षेत्रमा सोमबार भएका छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा एक स्वास्थ्यकर्मी र एक उच्च माध्यमिक तहकी छात्राको मृत्यु भएको छ

हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको…

काठमाडौँ। अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले रणनीतिक रूपमा महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य हाल खुला रहेको र त्यहाँबाट कच्चा तेल तथा प्राकृतिक

फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते

काठमाडौँ। मध्य फिलिपिन्सको टक्लोबान सहरस्थित एक विद्यालयमा सोमवार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते

कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो

काठमाडौँ। प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा इबोला भाइरसबाट संक्रमित हुनेहरूको संख्या १ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयले आईतवार सार्वजनिक गरेको

भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु

काठमाडौँ। भारतको उत्तरी राज्य उत्तर प्रदेशस्थित एक बहुतले भवनमा सोमवार भीषण आगलागी हुँदा विद्यार्थीसहित कैयौँ व्यक्तिको मृत्यु भएको छ ।

जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा

जुम्ला। खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयले चालु आर्थिक वर्षभित्रमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी करिब ९४ योजना कार्यान्वयनको

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

राष्ट्रिय तथ्याङ्क कार्यालयले नवलपुरका लागि २२ हजार १९५ प्रतिष्ठान गणना गर्ने लक्ष्य निर्धारण गरेको थियो । प्रदान गरिएको लक्ष्यभन्दा धेरै

मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा पक्की सडक निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम–दर्मीजा– चिमखोला–घ्यासीखर्क जोड्ने सडकको औरी,

सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा

काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत मङ्गलवार बिहान सम्पन्न रोमान्चक खेलमा सेनेगललाई ३-२ गोल अन्तरले पराजित गर्दै नर्वे प्रतियोगिताको नकआउट चरणमा