५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
के–के गर्‍यो मन्त्रिपरिषद्ले २० निर्णय ?

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सम्पत्ति सुद्धीकरण दिवस मनाउनेदेखि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष नियुक्त गर्नेसम्मका २० वटा निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा ध्रुव आचार्य नियुत्त गर्ने निर्णय गरेको हो । एमालेनिकट आचार्य मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष पनि हुन् । सरकारले अघिल्लो

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । जल तथा मौसम

गत वर्ष साढे एघार लाख पर्यटक नेपाल भित्रिए

विदेशी पर्यटक आगमनको यो आँकडाले कोभिड–१९ महामारी (कोरोना भाइरस) का कारण शिथिल भएको मुलुकको पर्यटन क्षेत्र लयमा फर्किएको छ ।

गत वर्ष ३१ हजार पर्यटकद्वारा अन्नपूर्ण पदमार्गको भ्रमण

लमजुङ । विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा गत सन् २०२४ मा ३० हजार आठ सय ६६ विदेशी पर्यटक आएका थिए ।

टिमाईको झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य

झापा । पुसको चिसोमा मौसमको पर्वाह नगरी बालबालिकादेखि ज्येष्ठ नागरिक झोलुङ्गे पुलमा ओहोरदोहोर गरेर रोमाञ्चक अनुभव गरिरहेका छन् । हातहातमा

सन् २०२४ : विमान दुर्घटनाको दु:खद् वर्ष

सन् २०२४ मा नेपाल पनि विमान दुर्घटनाबाट टाढा रहन सकेन । जुलाई २४ तारिख (साउन ९ गते) गते सौर्य एयरलाइन्सको

होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी

तथ्याङ्ककअनुसार होटल उद्योगमा रु साढे १० अर्बभन्दा बढी विदेशी लगानी रहेको पाइएको छ । नेपालमा एक लाख ४२ हजार दुई

भीम रावलले पत्रकार सम्मेलन गर्दै, नयाँ पार्टी गठनको तयारी

रावललाई गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पार्टी गठनको तयारीमा जुटेका रावलले राजनीतिक

म्याग्दीमा धान र कोदोको उत्पादन बढ्यो

गलेश्वर, (म्याग्दी) । गत वर्षको तुलनामा यस वर्ष म्याग्दीमा धान र कोदोको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रका

काठमाडौं र तराईमा बिहान हुस्सु, दिउँसो देशभर मौसम सफा रहने

विभागका अनुसार आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका

पन्चैबाजा संरक्षणमा आमा समूह

ढोरपाटन, (बागलुङ) । परियार समुदायको पुख्र्यौली पेसाका रुपमा पन्चैबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा

आज १२ औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

काठमाडौं । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ

नयाँ सोच र उमंगका साथ अंग्रेजी नयाँ वर्ष २०२५ सुरु

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवत्लाई प्रतिस्थापन गर्दै अहिले

रास्वपाका नेताहरु भारतीय दूतावासमा, पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु काठमाडौंस्थित भारतीय दूतावासमा पुगेर दिवंगत पूर्वप्रधानमन्त्री मनमोहन सिंहप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । रास्वपाका

नयाँ वर्षको स्वागतमा झुम्यो काठमाडौं, पर्यटकीय क्षेत्र झिलिमिली

होटल तथा रेस्टुरेन्टहरु खचाखच भरिएका छन् । मानिसहरु सडकमै नाचगान गरेर रमाइलो गरिरहेका छन् ।

भौतिक विकास मात्र होइन, आध्यात्मिक ज्ञानलाई महत्त्व दिनुपर्छ : उपप्रधानमन्त्री…

रामपुर, (पाल्पा) । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले भौतिक विकासलाई मात्र नभई आध्यात्मिक ज्ञानलाई पनि महत्त्व दिनुपर्ने बताउनुभएको छ

‘कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने’

पाटन, (ललितपुर) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले कानुन निर्माणले मात्रै बालविवाह अन्त्य नहुने बताउनुभएको छ ।

गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते

चितवन । गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१३ जयमङ्गलामा गैँडाको

‘शून्य बजेटले देउडा गुञ्जिन्छ कर्णालीमा’

कर्णाली । कर्णाली तथा सुदूरपश्चिमको लोकप्रिय खेलका रूपमा देउडा मानिन्छ । यसलाई डेउडा पनि भन्ने गरिन्छ । साँस्कृतिक, सामाजिक, आर्थिक,

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङको भने बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, अमेरिकी डलरको