५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोर्खाको स्याम्चेतमा आगलागी, तीन घर नष्ट

काठमाडौं । गोर्खा जिल्लाको आरुघाट गाउँपालिका–१ मान्वुस्थित स्याम्चेतमा आगलागी भएको छ । आगलागीमा परेर तीन वटा घर नष्ट भएका छन् । स्थानीय पूर्णबहादुर लामा, बुद्धिमान लामा र आइतसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । हिजो शनिबार साँझ ६ बजेको समयमा खाना बनाउन आगो बाल्दा

के छ ओली र प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?

नेकपा एमालेको बैठक पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने छ । तयसैगरी माओवादी केन्द्रको बैठक दिउँसो १ बजे

बिपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब खर्च हुने

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेबाट नेपालथोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न उक्त रकम खर्च हुने अनुमान गरिएको हो

रास्वपाको केन्द्रीय समितिको बैठक आजदेखि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने केन्द्रीय समितिको बैठक आजदेखि काठमाडौँमा सुरू हुँदैछ । शनिबार र आइतबार बस्ने रास्वपाको

खुलेको हिमाल, घुम्म परेको तराई (फोटो फिचर)

नेपालका हिमालहरु अहिले खुलेका छन् । मौसम सफा भएसँगै खुलेका हिमालको दृृश्य मनमोहक देखिन्छ ।

गण्डकी र कर्णालीका हिमाली भूभागमा आंशिक बदली

काठमाडौं । गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।

निजी क्षेत्रको सहभागीतामार्फत् ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको छ :…

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रको सहभागीतामार्फत ऊर्जा क्षेत्रको विकासमा सरकार लागेको बताउनुभएको छ । लालुपाते

अमेरिकी डलरको मूल्य उकालो लाग्दा अन्य विदेशी मुद्रा कुन बढ्यो…

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार लगातार उकालो लागेको

२८ हजार मेगावाटका लागि रु ६५ खर्ब लगानी आवश्यक

काठमाडौं । सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली उत्पादनका लागि रु ६५ खर्ब बराबरको लगानी आवश्यक रहेको

आजदेखि देशभर एकैसाथ जलपन्छी गणना गरिँदै 

सन् १९८७ देखिनै नेपालमा पनि एशियाली जलपंछी गणनाकार्य नियमितरुपमा हुँदै आएको छ । नेपालमा पहिलो गणना एक रामसार साईट र

भारत भ्रमण सकेर पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फिर्ता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमण पूरा गरेर स्वदेश फर्कनुभएको छ । पश्चिम नेपालको भ्रमणकै क्रममा पूर्वराजा शाह यही

मंसिरमा २९६८ सवारी दुर्घटना, सबैभन्दा धेरै मोटरसाइकल, २५२ जनाको मृत्यु…

ट्राफिक प्रहरीले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै दुर्घटना तीव्र गतिका कारण भएको देखिएको छ । तीव्र गतिका कारण १०४५ वटा

बझाङमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु

दुर्घटना भएको जीप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो । चालक सहित तीन जनाको घटना स्थलमै र पाँच

हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा

सोलुखुम्बु । पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून

प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि

बैतडी । प्रधानमन्त्री कप महिला टि–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि हुँदैछ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा हुने

नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै

कञ्चनपुर । जिल्लाको देखतभूली पर्सिया सडकखण्डअन्तर्गतको दोदा नदीमा पक्की पुल निर्माणकार्यले गति लिएको छ । ठेक्का सम्झौता भएको नौ वर्षपछि

विश्व बैंकका तीन सडक एकसाथ स्तरोन्नति

गलकोट, (बागलुङ) । विश्व बैंकको सहयोगमा बागलुङ नगरपालिकाभित्र आधा अर्ब लागतमा तीनवटा सडक धमाधम स्तरोन्नति भएका छन् । स्तरोन्नति भइरहेको

१९ वर्षमा ४१ प्रतिशत प्रगति, साढे सात अर्बको लागत ५३…

सिक्टा सिँचाइ आयोजना निर्देशक राजु आचार्यका अनुसार २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६

आज देशभरको मौसम सफा रहने पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली

सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजा गर्न ९१ लाखको अक्षयकोष…

म्याग्दी, (बेनी) । रघुगङ्गा गाउँपालिका–२ स्थित सत्रौँ शताब्दीको राखु भगवतीमा नियमित पूजाको प्रबन्ध गर्न रु ९० लाखको अक्षयकोष स्थापना भएको