११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, राष्ट्रपतिबाट दुवै सदनलाई सम्बोधन हुने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम ल्याउँदैछ ।

संघीय संसद्को सचिवालयले भोलि मंगलबार दिनको ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यसूची प्रकाशित गरेको छ ।

राष्ट्रपति भण्डारीले संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सम्बोधन गर्नुहुनेछ ।