२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई पौडेल पक्षले ‘मन्त्रिपरिषद्‌मा हाम्रो समूहको भाग कति ?’ भनेर प्रश्न उठाएपछि…



file
अ+ अ-

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले मन्त्रिपरिषद्‌मा आफ्नो समूहले पाउने भागबन्डाबारे सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रश्न उठाएको छ । 

देउवाले सत्ता गठबन्धनमा मात्रै छलफल गरेर आफ्नो भागको परराष्ट्र मन्त्रालयमा नारायण खड्कालाई नियुक्त गरेपछि सो पक्ष रुष्ट बनेको छ ।  

आज (बुधबार) दिउँसो महाराजगन्जस्थित महामन्त्री शशांक कोइरालाको निवासमा बसेको सो समूहको बैठकले आफ्नो समूहको सहभागिताका विषयमा प्रश्न उठाएको हो ।