९ बैशाख २०८२, मंगलवार
April 22, 2025 Tuesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.03

Wind: 1.54

Humidity: 72

तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले कटाए ४० हजार मत, स्थापितलाई उछिन्दै सिर्जना सिंह २२ हजार ७४९ मतसहित दोश्रो स्थानमा



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार ३ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले २२ हजार ९५ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसका तर्फबाट प्रमुखमै उम्मेदवार सिर्जना सिंहले २२ हजार ७४९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कार्यालय काठमाडौँले जानकारी दिएको छ ।