१ बैशाख २०८२, सोमबार
April 14, 2025 Monday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 23.88

Wind: 5.66

Humidity: 43

तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले कटाए २८ हजार मत, केशव स्थापित १५ हजार ५५९



अ+ अ-

काठामडौं । स्वतन्त्र उम्मेद्वारी दिएका बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा २८ हजार ६ सय ६२ मतसहित अग्रतालाई निरन्तर बढाइरहेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले १५ हजार ५५९ मत प्राप्त गरेका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १५ हजार ५७ मत ल्याएकी छन् ।