२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईपीएल खेल्न पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी नेपालमा (फोटोफिचर)



अ+ अ-

काठमाडौं । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्नका लागि आएका अफ्रिदीले ईपीएलको चौथो संस्करणमा काठमाडौं किङ्ग्स ११ बाट खेल्ने भएका छन् । शनिबार देखि त्रिवि क्रिकेट मैदानमा ईपीएलको चौथो संस्करण सुरु हुँदैछ ।

उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्ससँग काठमाडौंले प्रतिस्पर्धा गर्ने भएको छ । 

कतार एयरवेजबाट आएका अफ्रिदीलाई ईपीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिर अख्तरसँगै पाकिस्तानी दूतावासका कर्मचारीले विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।