५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समाजवादीले ओखलढुंगामा बाजी मार्यो, गम्बु शेर्पा खिजिदेम्बाबाट विजयी



अ+ अ-

ओखलढुंगा जिल्लाको खिजिदेम्बा गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका उम्मेद्वार गम्बु शेर्पा निर्वाचित हुनु भएको छ । उहाँले २ हजार ८८२ मत प्राप्त गर्नु भएको निर्वाचन कार्यालयले जनाएको छ ।

शेर्पाका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भुपेन्द्र बस्नतेले २ हजार ७५२ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा नेपाली काँग्रेसकी सुशिला तामाङ विजयी हुनु भएको छ । उहाँले २ हजार ८२४ मत प्राप्त गर्नु भएको छ ।

जसपाबाट अध्यक्षका उम्मेद्वार गम्बु शेर्पा गायक समेत हुनुहुन्छ । उहाँ एक दशक भन्दा बढी समय अमेरिका बसेर फर्किनुभएको थियो ।